लुम्बिनीमा मुख्यमन्त्री केसी सहित ६ मन्त्रीले सपथ खाँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल , साउन २८

लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कुल प्रसाद केसी सोनाम सगै ६ मन्त्रील े सपथ खादै छन । केसीले मुख्यमन्त्री पदमा नियुक्त भएकै दिन ५ जनालाई मन्त्रिपरिषद सदस्यमा नियुक्त गरेका छन् ।

पहिलो चरणमा मन्त्री हुनेहरुमा दाङबाट डिल्ली चौधरी, रुपन्देहीबाट सहस्रराम यादव र प्युठानबाट कृष्णध्वज खड्का छन् । जसपाबाट पुर्मती ढेँगा र सुमन शर्मा रायमाझीलाई पिन आजै मन्त्री पदमा नियुक्त गर्ने निर्णय भएको कांग्रेस स‌सदीयदलका प्रमुख सचेतक फकरुद्दीन खानले जानकारी दिए ।


प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ११:१६