
काठमाडौँ, साउन २८
सरकारले असोज मसान्तसम्ममा कोभिडविरुद्धको एक करोड २ लाख डोज खोप ल्याउने राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन । माघ मसान्तसम्म तीन करोड २३ लाख खोप आयात हुने श्रेष्ठले जानकारी दिएका छन । आज प्रतिनिधि सभाको बैठकमा श्रेष्ठले असोज मसान्त सम्म एक करोड बढी खोप ल्याइने बताएका हुन ।

