
काठमाडौं ,साउन २९
नेकपा माओवादी केन्द्रको स्थायी समिति आज ३ बजे बस्दै छ ।पार्टी कार्यालय पेरिसडाँडामा बैटक बस्न लागेको हो ।
आज बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका छन् ।केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको नेता देव गुरुङले जानकारी दिए ।

