
भैरहवा , भदौँ ४
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् ।उनले यस अघि पनि आफु जसपामै रहेकोले सोही पार्टीमा रहि राजनितिलाई निरन्तरता दिने जनाएका छन् ।महन्थ ठाकुर र राजेन्द्र महतो समूहका केन्द्रीय नेता समेत रहेको चौधरी स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उ्र्रम्मेदवारी दिएका थिए ।

