
काठमाडौँ ,असोज १
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्य छनोटमा विवादित बन्दै सुरु भएको अधिवेशनमध्ये हालसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन सकिएको हो । तर , अझैँ १३ जिल्लाको वडा अधिवेशन भने अन्योल नै रहेको छ ।

