कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

ByLumbini Darpan Online

१ आश्विन २०७८, शुक्रबार ०९:४६ १ आश्विन २०७८, शुक्रबार ०९:४६ १ आश्विन २०७८, शुक्रबार ०९:४६

काठमाडौँ ,असोज १

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्य छनोटमा विवादित बन्दै सुरु भएको अधिवेशनमध्ये हालसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन सकिएको हो । तर , अझैँ १३ जिल्लाको वडा अधिवेशन भने अन्योल नै रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *