कांग्रेस महाधिवेशन सैनामैना नगर सभापतिमा भापतिमा रण बहादुर खनाल विजयी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

असोज १०

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सैनामैना नगर सभापतिमा भापतिमा रण बहादुर खनाल विजयी भएका छन् हिजो आज भएको निर्वाचनमा सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मत सहित विजयी भएका छन् ।
खनालले प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराउनुभएको हो । खनालले १ सय २ मत प्राप्त गरे । अधिवेशनमा २ सय ४० मत खसेको थियो । १२ मत भने रद्द भएको छ । नगरमा २ हजार २ सय २४ जना क्रियाशिल सदस्य छन् ।


प्रकाशित : २०७८ आश्विन १०, आईतवार १३:०८