काँग्रेस महाधिवेशन :बुटवलको निर्वाचमा खेलराज पाण्डेय समुह विजयी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

असोज १०

काँग्रेस महाधिवेशन बुटवलको निर्वाचनमा खेलराज पाण्डेय समुह विजयी सम्पन भएको छ ।निर्वाचनबाट सभापतिमा खेलराज पाण्डेय,रिता केसी विजयी हुनुभएको छ । उपासभापतिमा ज्योति भण्डारी,हितमान पुन,नर बहादुर रजाली,हरिलाल सुनार, सचिवमा गंगा पंथी,छाया पाख्रेल, जय प्रकाह भट्टराई,, सन्तोष पौडेल,सह सचिवमा देवलाल अर्गली,पुरुषोत्तम खनाल, गण्ेश घिमिरे,सुदन बास्कोटा विजयी हुनु भएको छ ।


प्रकाशित : २०७८ आश्विन १०, आईतवार १३:४२