काठमाडौं ,आश्विन ११
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बैठक ब्स्ने बताइएको छ ।
आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक(२०७८’ सम्बन्धी पत्राके व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताइएको छ ।