प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाए

[sharethis-inline-buttons]

काठमाडौं , आश्विन १४

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।


प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १४:०९