अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

[sharethis-inline-buttons]

काठमाडौं ,आश्विन १७

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार भएपनि पञ्चा सिंह चयन भएकी हुन् ।

प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष बनाउँदा अखिल क्रान्तिकारीकै इतिहासमा महिला नेतृत्व चयन हुने भन्दै पञ्चालाई अध्यक्ष तोकेका हुन ।


प्रकाशित : २०७८ आश्विन १७, आईतवार १५:२८