बुटवल , आश्विन २४
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले करिब २ महिना पछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले आइतबार मात्रै मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।पर्यटन, ग्रामिण तथा सहरी विकासमा डिल्लीबहादुर चौधरी,र्थिक मामिला तथा सहकारी भौतिक पूर्वाधार विकासमा कृष्णध्वज चौधरी ,भौतिक पूर्वाधार विकास सहसराम यादव,आन्तरिक मामिला तथा संचारमा तिलक राम शर्मा,स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमा इन्द्रजीत थारु,उर्जा, जलस्रोत तथा सिंचाईमा विरबहादुर राना,वन, वातावरण तथा भू–संरक्षणमा सुरेन्द्र बहादुर हमाल,उद्योग, वाणिज्य तथा आपूर्तिमा अजय शाही,कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा रमा घर्ती,कृषि, खाद्य प्रविधी तथा भूमि व्यवस्थामा सुमन शर्मा रायमाझी,श्रम रोजगार तथा यातायात व्यवस्थामा पूर्मति ढेगा,शिक्षा, विज्ञान, युवा तथा खेलकुदमा वसीउद्दीन खाँ रहनुभएको छ ।
त्यस्तै,स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमा बिमला कुमारी वली,उर्जा, जलसा्रेत तथा सिचाईँमा अर्जुन कुमार श्रेष्ठ,कृषि, खाद्य प्रविधी तथा भूमि व्यवस्थामा रहनुभएको भएको छ ।





















