एमाले स्थायी कमिटी बैठक शुरु

[sharethis-inline-buttons]

काठमाडौँ ,  कार्तिक ५

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक शुरु भएको हो । बैठकको आज दोस्रो दिन हो ।बैठकमा एमालेको १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार १५:४५