काठमाडौं ,कार्तिक १५
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् ।पूर्वसहमती अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेका हुन् ।
मुख्यमन्त्री शाहीले राजीनामा दिएसँगै पूर्व सहमती अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।