ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमाले महाधिवेशनमा रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिको टुङ्गो लाग्यो

लुम्बिनी दर्पण २०७८ कार्तिक २९, सोमबार १६:०२
[sharethis-inline-buttons]

बुटवल, कार्तिक २९

नेकपा एमालेको १० औं महाधिवेशनमा रुपन्देहीबाट सहभागी हुने ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरुको टुङ्गो लागेको छ । आगामी मंसिर १० गते चितवनमा हुने महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर २ बाहेकका क्षेत्रहरुमा निर्वाचन प्रक्रियाबाट प्रतिनिधिहरुको टुङ्गो लगाइएको एमालेले जानकारी दिएको छ ।

रुपन्देही क्षेत्र नम्बर १ बाट जक यज्ञ गैरे, ध्रुव खरेल, कृष्ण न्यौपाने, ऋषिराम सापकोटा, विद्यालक्ष्मी गुरुङ र जागेश्वरी चौधरी निर्वाचित भएका छन् । आवश्यक प्रतिनिधि संख्याभन्दा झण्डै पाँच गुणा बढीले मनोनयन दर्ता गरेको क्षेत्र नम्बर २ मा भने सर्वसम्मत चयन गरिएको छ । उम्मेदवारी दिएकाहरूले सहमति पत्रमा हस्ताक्षर गरेपछि सर्वसहमति रूपमै प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।

खुल्लातर्फ पार्टी जिल्ला अध्यक्ष एवं बुटवलका मेयर शिवराज सुवेदी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, नगर प्रमुखहरु बासुदेव घिमिरे र चित्रबहादुर कार्की, प्रचार विभाग प्रमुख मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य प्रतिनिधि भएका छन् । त्यस्तै महिलातर्फ गोमादेवी आचार्य, सावित्रा अर्याल र ज्ञानु केसी छनोट भएको एमाले जिल्ला अध्यक्ष सुवेदीले बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका लागि ६ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । खुलातर्फ प्रदेश कमिटी सदस्य बिश्वराज बराल, जिल्ला कमिटी सदस्य हितराज पन्थी, प्रदेश सांसद तुलसीप्रसाद चौधरी र बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी रहेका छन् । महिलातर्फ ममता पौडेल र जिल्ला कमिटि सदस्य उमा अधिकारी निर्वाचित भएकी छन् ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर ४ बाट बाबुलाल यादव, साधुशरण साहनी र कमला भण्डारी छनोट भएका छन् । क्षेत्र नम्बर ५ बाट रामचन्द्र यादव, जिवनाथ पाण्डे, शिव पौडेल, भूमिलाल सापकोटा र कल्पना हरिजन छनोट भएका छन् ।

जिल्लाबाट दलित खुल्ला तर्फ जोगलाल बिश्वकर्मा र सुरेन्द्र श्री तथा दलित महिला तर्फ कमला बि।क। प्रतिनिधि छनोट भएका छन् ।

यसैगरी मजदुर फाँट लुम्बिनी प्रदेश रुपन्देहीबाट कमल गौतम, हुमाकान्त काफ्ले, हरि कार्की र रञ्जु भट्टराई रहेका छन् ।


प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १६:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech