माओवादी स्थायी कमिटिको बैठक भोलि हुुने

 

काठमाडौँ ,बैशाख ५
नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक आह्वान गरेको छ ।पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, केन्द्रीय कमिटी बैठक बोलाउने लगायत विषयमा बैठकको छलफल केन्द्रित हुने कुरा पनि जानकारी गराइएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *