ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवलपरासी पश्चिमबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद

लुम्बिनी दर्पण २०७८ माघ ४, मंगलवार १७:५४
[sharethis-inline-buttons]

हरि शर्मा
परासी, ४ माघ ः

नवलपरासी पश्चिमबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरिएको छ । भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट सुनाखरी र झ्याउ नामका बहुमुल्य जडीबुटी बरामद गरिएको डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले जानकारी दिए । बरामद भएका जडीबुटीमा ५१ क्विन्टल सुनाखरी र २१ क्विन्टल झ्याउ रहेको छ । प्रहरीले जडीबुटी लुकाएको जानकारी पाएपछि वन कार्यालयलाई खबर गरेको थियो । नेपालमा उक्त जडीबुटी बिक्री वितरण, ओसारपसार र संकलनमा रोक लगाइएको छ । प्रतिबन्ध भएका कारण नेपालमा त्यसको बजार मूल्य कायम गरिएको छैन । अन्तराष्ट्रिय बजारमा महंगोमा बिक्री हुने भएकाले भारतततर्फ चोरी गर्ने उद्देश्यले उक्त जडीबुटी त्यहाँ लुकाएर राखिएको वन कर्मचारीहरुले बताएका छन् । भारत पु¥याउँदा उक्त जडीबुटी करडौंमा बिक्री हुने अनुमान वन कर्मचारीले गरेका छन् । अवैध रुपमा फेला परेका जडीबुटी वन नियमावलीअनुसार सुनाखरीको प्रतिकेजी २ सय र झ्याउको २५ रुपैयाँ राजश्व लिएर प्रकृया अगाडी बढाउने उल्लेख रहेको वन कार्यालयले जनाएको छ । कवाड सामान मुनी बोरामा लुकाएको अवस्थामा जडीबुटी बरामद भएको हो । जडीबुटी बरामद भएपनि कारोबारमा संलग्न कोही पनि पक्राउ परेका छैनन् । जडीबुटी बरामद भएको कवाड संकलन स्थल प्रतापपुर गाउँपालिका–८ का शोभा दमाईको ‘साई ट्रेडर्स कवाड’ नाउँको फर्ममा रहेको छ । संकलन केन्द्रमा भारतको महाराजगञ्ज जिल्ला ठूठीबारी बस्ने राजु पासवानले सामान संकलन गर्ने गरेको प्रहरी उपरीक्ष मनोज कुमार यादवले जानकारी दिए । बरामद जडीबुटी धेरै प्रजातिको हुने भएकाले छुट्टाउनका लागि राष्ट्रिय हर्वेनियम तथा वनस्पति प्रयोगशालामा पठाइन लागिएको वन कार्यालयले जनाएको छ । यसअघि पनि सीमावर्ती नाकाबाट झार जस्तो देखिने ठूलो परिमाणका बोराहरु साइकल र टेक्टरमा लोड गरेर लैजाने गरेको स्थानीयले बताएका छन् । संकलन केन्द्र शसस्त्र प्रहरी पोष्ट अगाडी छ । दुवै जातीका जडीबुटी पहाडी र उच्च पहाडी क्षेत्रमा पाइने गरेको छ । यी जडीबुटी ठूलो रुखमा नभई बुट्यानमा हुने गरेको छ । पौष्टिक तत्व, आयुर्वेद्धिकलगायत ठूला रोगहरुको उपचारका लागि बनाइने औषधिहरुमा यसको प्रयोग हुने गरेको बताइएको छ । हरि शर्मा


प्रकाशित : २०७८ माघ ४, मंगलवार १७:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech