ताजा अपडेट

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मायादेवीमा जनप्रतिनिधि सहित ३ सय बढी एमालेमा प्रवेश, जनवर्गीय संगठन पनि गठन

Lumbini Darpan 2 २०७८ फाल्गुन २२, आईतवार ०८:१२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तुको मायादेवी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि सहित ३ सय बढी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश तथा जनवर्गीय गठन कार्यक्रममा मायादेवी गाउँपालिका ३ का निर्वाधचित ववडा सदस्य अलि हसन मुसलवान र तत्कालीन फोरमबाट निर्वाचित वडा सदस्य राज किशोर पाण्डे सहित ३ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।

देशको सृमृद्धिका एमालेको विकल्प नरहेको र हरेक नागरिकलाई समावेश गर्ने पार्टी एमाले भएकाले पार्टी प्रवेश गरेको नवप्रवेशीकाहरुले बताएका छन् ।

त्यस्तै सोहि कार्यक्रम मार्फत विभिन्न जनवर्गीय संगठन पनि गठन गरिएको छ । विवादका कारण गठन प्रक्रियामा ढिलाई भए पनि पार्टीका जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा सह–ईन्चार्ज कमल क्षेत्रीको विशेष पहलमा गठन गरिएको छ । जसअनुसार ४ जना पछि मनोनित हुने गरी ४३ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल मायादेवी गाउँपालिका कमिटि गठन गरिएको छ भने उपाध्यक्ष पदमा चयन भने आगामि बैठकले गर्ने निर्णय भएको पार्टीका जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा सह–ईन्चार्ज कमल क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै अखिल नेपाल किसान संघ र मुस्लिम साहाबुद्धिन मुलिक गाउँ कमिटि पनि गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) प्रदेश कमिटि सचिवालय सदस्य झविलाल पोख्रेलले सबै जनवर्गीय संगठन तथा सम्पुर्ण नेता कार्यकर्ता एकजुट भएमा एमाले देशकै ठुलो पार्टी अवश्य बन्ने बताउनुभयो । उहाँले विगतमा राष्ट्रिय युवा संघको सक्षम नेतृत्व नभएको र अहिले पार्टीले कमल क्षेत्रीलाई युवा जिल्ला सहईन्चार्जको जिम्मेवारी दिएसंगै राष्ट्रिय युवा संघ सक्रिय रुपमा लागेको बताउनुभयो ।

त्यस्तै पार्टीका जिल्ला कमिटि सदस्य तथा जिल्ला युवा सह–ईन्चार्ज कमल क्षेत्री (IME) ले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताएका छन् । कार्यक्रमका अतिथि समेत रहनुभएका क्षेत्रीले पार्टीका लागि युवा संघको अहम भुमिका रहेकाले सक्षम नेतृत्व आउन जरुरी रहेको भन्दै पार्टीलाइ बलियो बनाउने युवा संघ नै रहेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताए ।

पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने उहाँले बताउनुभयो । दुख सुख जस्तो अवस्थामा पनि खटेर पार्टीका क्रियाकलाप सम्पन्न गर्दा कुनै समस्या भएमा युवाहरुलाई जिल्ला सहईन्चार्जको तर्फबाट जति वेला पनि जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नवगठित सम्पुर्ण कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

एमाले मायादेवी गाउँपालिका कमिटि अध्यक्ष जगन्नाथ चौधरीको अध्यक्षता, पार्टी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल पोख्रेलको प्रमुख आतिथ्यता, प्रदेश कमिटि सचिवालय सदस्य शान्ती चमारको विशिष्ट आतिथ्यता, जिल्ला कमिटि सचिवालय सदस्य बिष्णु गौतम, जिल्ला कमिटि सदस्य कमल क्षेत्री (IME), रामनैन यादव, याकुब मुसलवान, तिरज पासीको आतिथ्यता रहेको कार्यक्रम गाउँकमिटि सचिव बिष्णु पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०७८ फाल्गुन २२, आईतवार ०८:१२

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

एमालेबाट विश्राम प्रसाद थारु कपिलवस्तु–१ मा एकल सिफारिस

बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी

कपिलवस्तुको कृष्णनगरबाट साढे ५ लाख बढीको अवैध सामग्री बरामद

भर्खरै

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

  • विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

  • कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

  • लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

  • माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

  • कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech