ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको अध्यक्षमा कोरी

Lumbini Darpan 2 २०७८ फाल्गुन २९, आईतवार ०७:०५
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको जिल्ला सम्मेलन शनिबार चन्द्रौटामा सम्पन्न भएको छ । ऐतिहासिक रुपमा सम्पन्न ५ औँ सम्मेलनबाट अध्यक्ष राम प्रघट कोरी, उपाध्यक्ष राम बहादुर सुनार, सचिव पदम सुनार, कोषाध्यक्ष खुम सुनार र सह सचिव जानकी विश्वकर्मा लगाएत ५१ सदस्यीय जिल्ला कमिटी गठन गरीएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले नेकपा एमालेको केपी शर्मा ओलीको नेतृत्वको सरकारले देशमा गरेको उत्कृष्ट कार्यले विभिन्न पार्टी परित्याग गरी र देशभरीका आम जनताले एमालेमा प्रवेशको लहर चलेको बताउनु भयो । एमालेसँग कुसल, सक्षम, र विश्वासिलो नेतृत्व भएकोले एमाले हुनुमा गर्व गर्नुपर्ने केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले बताउनुभयो ।
एमाले जनताको बहुदलीय जनबाद र गरिबको पार्टी भएको बताउँदै पार्टी प्रवेशको लहरले नेकपा एमाले केपी ओली नेतृत्वको सरकार बन्नेमा कुनै दुई मत नरहेको विश्वकर्माले दाबी गर्नुभयो । तराई, पहाड र हिमालका जनतामा बिना भेदभाव समान दृष्टिकोणले हेर्ने पार्टी नेकपा एमाले मात्र भएको जिकिर केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले जिकिर गर्नुभयो ।

प्रचण्डले सत्ताको लोभमा एकतालाई फुटाएको बताउँदै प्रचण्डलाई देशका जनताले राम्रोसँग चिनेको उहाले बताउनुभयो । त्यस्ता नकारात्कमक देशको कुभलो हुने कुराको पछाडी नलागी देशको विकास र समृद्धि चाहने एक मात्र पार्टी नेकपा एमालेलाई जिताउन विश्वकर्माले अनुरोध गर्नुभयो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिवालय सदस्यले एकराज विश्वकर्माले मुलुकको समृद्धि अन्य कुनै पनि पार्टी ल्याउन नसक्ने दाबी गर्नुभयो । अहिले गठनबन्धनको सरकारको कार्यशैलीलाई हेर्दा देश दुर गतीतिर गईरहेको चिन्ता व्यक्त गर्दै एमाले अब सबै सार्वभौँम, सम्पन्न खालका कार्यलाई अगाडी सारेर एमालेले शाससन सत्तालाई चलाउन आवश्वक रहेको प्रति केन्द्रीय सचिवालय सदस्यले एकराज विश्वकर्माले जोड दिनुभयो ।

यस्तै नेकपा एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले पञ्चायत र गणतान्त्रिक आन्दोलनको अवस्थामा दलितहरु हेपिएको बताउँदै यस आन्दोलनमा सहभागी भएर आफ्नो हक अधिकारको लागि दलितहरुले संगठन मार्फत गरेका योगदानहरु सराहनीय कार्य भएको बताउनुभयो । नेकपा एमाले कपिलवस्तु जिल्ला इन्चार्ज समेत रहनुभएका अधिकारीले यो देशमा जनताको हितमा काम गर्ने नेकपा एमाले मात्र भएकोल बैशाख ३० गते स्थानीय निर्वाचनमा सबै तहमा नेकपा एमोलेका उमेद्धारहरुलाई जिताउन आह्वान समेत गर्नुभयो ।
कपिलवस्तु जिल्लामा नेकपा ऐमालका नेतृत्वले नेपाल उत्पीडित जातीय मुक्ति समाज विस्तारमा महत्वपुर्ण योगदान सम्झदै समाजमा शोसित पिडित दलित समुदायको पक्षमा सधै रहने र अधिकार प्रप्तीको लडाई लड्ने एक मात्र पार्टी नेकपा एमाले भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव सिबि गहतराजले बताउनुभयो ।

कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश अध्यक्ष नन्द विश्वकर्मा, नेकपा एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा, पुर्व जिल्ला अध्यक्ष झबिलाल पोख्रेल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाज अध्यक्ष टिका वि।कको अध्यक्षतामा संचालित ५ औ जिल्ला सम्मेलन पुर्ण परियारको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार ०७:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech