ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा ७ का १ सय ५५ जना एमालेमा प्रवेश, वडा कमिटि सम्पर्क कार्यालयको उद्घाटन

Lumbini Darpan 2 २०७८ चैत्र २३, बुधबार १९:२२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ मा डेढ सय बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले बाणगंगा नगरपालिका वडा नं. ७ वडा कमिटिको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा वडा नं. ७ का १ सय ५५ जना एमालेमा प्रवेश गरेका हुन् । जसमध्ये नेपाली कांग्रेसका १ सय ४३ र माओवादी केन्द्रका वडा कमिटि सचिव तथा जनवर्गीय संगठनका प्रदेश कमिटि सदस्य गोबिन्द प्रसाद पौडेल सहित माओवादीबाट १२ जना गरि १ सय ५५ जना एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमाले केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, जिल्ला ईन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बलराम अधिकारी तथा पार्टीका बाणगंगा नगर ईन्चार्ज शंकर पाण्डेले स्वागत गर्नुभएको थियो ।

वडा कमिटि सम्पर्क कार्यालयको उद्घाटन पार्टीका पोलिब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले उद्घाटन गर्नुभएको हो ।

 

सम्पर्क कार्यालय बनगाई चोकमा रहेको होटल जुनकिरी रहेको रामु भुसालको घरमा उद्घाटन गरिएको छ । उद्घाटन गर्दै प्रमुख अतिथि घिमिरेले सम्पर्क कार्यालयबाट अब पार्टीका हरेक क्रियाकलाप अगाडि बढ्ने विश्वास गर्दै अब देश एमालेमय हुने बताउनुभयो ।

त्यस्तै पार्टीका जिल्ला ईन्चार्ज बलराम अधिकारीले अब देशै एमालेमय भएको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका उहाँले पार्टीका एजेन्डा र पार्टीले गरेका उदाहरणिय काम अब जनताका सामु लैजान आवश्यक रहेको बताउनुभयो ।


त्यस्तै पार्टीका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताहरु गठबन्धनको पक्षमा नरहेको दाबि गर्नुभएको छ । पार्टीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका नेता न्यौपानेले गठबन्धन सरकार जनताको पक्षमा नभई केवल कमिसन, भ्रष्टाचार, सत्ता, कुर्चीको लोभमा फसेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि न्यौपानेले देशमा रहेका अधुरा काम गर्न एमालेको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका नगर ईन्चार्ज शंकर पाण्डे, नगर कमिटि अध्यक्ष युवराज पोख्रेल, ७ नं. वडा कमिटिका अध्यक्ष प्रताप गिरीले मन्तब्य राख्दै एमालेको पक्षमा आउने जनलहर बढिरहेकाले एमाले अब बलियो हुंदै जाने बताउनुभयो ।

कार्यक्रममा नवप्रवेशीहरुको नाम प्रस्तुत गर्दै पार्टीका नगर सचिव बिष्णु गिरीले नेपाली कांग्रेस, माओवादी लगायत अन्य पार्टीले जनताको पक्षमा काम नगरेकाले एमालेमा आउनेको लर्को लागेको बताउनुभयो । निर्वाचित वडाध्यक्ष समेत रहनुभएका गिरीले वडामा एमालेको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा नगर कमिटि सदस्य मुम बादुर पाण्डे, मान बहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

वडा कमिटिका अध्यक्ष गिरीको अध्यक्षता, वडा कमिटि सचिव हरि शंकर पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ चैत्र २३, बुधबार १९:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech