ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एजेण्डा विहीनको गठबन्धनलाई जनताले स्वीकार नगर्ने घिमिरेको दाबि

Lumbini Darpan 2 २०७८ चैत्र २६, शनिबार १९:५६
[sharethis-inline-buttons]

कपिलवस्तु २६ चैत
नेकपा (एमाले) पोलिट व्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले आसन्न निर्वाचनमा नेकपा (एमाले) लाई जनताको दरिलो साथ रहने बताउनु भएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटीको कार्यालय उद्घाटन समारोहलाई जीतपुरमा सम्बोधन गर्दै घिमिरेले एमालेसंग सही एजेण्डा भएको कारण जनताको भरपुर साथ रहने विस्वास व्यक्त गर्नुभयोे । एमालेसंग देश विकासको एजेण्डा एवं‘सुखी नेपाली, समृद्ध नोपाल’को सङ्कल्प रहकोले देशव्यापी एमालेमा जनलहर सिर्जना भएको उहाँको उहाँको दावी छ ।

घिमिरेले अहिलेको लडाई एजेण्डा सहितको एमाले र एजेण्डा विहीन सत्ताधारी गठबन्धनको बीच हुने जिकीर गर्नुभयो । उहाँले स्वार्थ समूहको रुपमा रहेको गठबन्धनको हार निश्चित भएको दावी समेत गर्नुभयो । मिलिजुली सरकारमा बस्ने र बाँडीचुडी खाने मात्र मानसिकता बोकेका गठबन्धनकारी दलहरुलाई जनताले राम्ररी बुझिसकेका उनिहरुको पराजय हुने घिमिरेले बताउनुभयो । देश र जनताको लागि सोच्ने एक मात्र पार्टी एमाले नै रहेकाले जनताको आसा, भरोसा र विश्वास एमाले प्रति बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले एमालेमा भएको प्रवेशको लहरले सत्ताधारी दल अत्तालिएको दावी गर्नुभयो । सबै दल मिल्दा पनि एमालेलाई जित्न नसकिने देखिए पनि स्थानीय चुनाव नै सार्ने षडयन्त्रमा सरकार लागेको दावी समेत उहाँले गर्नुभयो ।

देश र जनताको लागि नभइ आफ्नो व्यक्तिगत र दलगत स्वार्थको लागि मात्र काम गर्ने गठबन्धनकारी दलको भुमिका प्रति नेपाली जनता प्रष्ट भएको अधिकारीले बताउनु भयो । सत्ताधारी दल स्वार्थको दलदलमा फस्दै गएको समेत उहाँले बताउनुभयो ।
एमाले सरकारमा हुँदा गरेको काम र जगाएको आसा एवं भरोसाको कारण प्रतिपक्षी भूमिकामा रहेको अवस्थामा पनि एमाले प्रति जनताको आकर्षण बढिरहेको अधिकारीले दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष डम्मर शर्माले आमजनताले गठबन्धनका उम्मेद्वारहरुलाई स्वीकार नगर्ने दावी गर्नुभयो । गठबन्धनका उम्मेदवारहरुको कुनै खास एजेण्डा र घोषणापत्र समेत नहुने भएकाले जनताले त्यस्ता उम्मेद्वारलाई विश्वास नगर्ने शर्माको तर्क छ । शर्माले एमालेको शक्तिसंग डराएर फरक लक्ष्य, उद्देश्य भएका दलहरु एउटै ठाँउमा उभिएको जिकीर गर्नुभयो । उहाँले विगतका निर्वाचनमा पनि यस्तै गठबन्धन गरेर आएका दलहरुलाई जनताले नपत्याएको तथ्य पेश गर्दै आगामी निर्वाचनमा पनि यस्ता दलहरुको पराजय निश्चित भएको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का प्रदेश, जिल्ला र नगर स्तरीय नेता तथा कार्यकर्ताका बाक्लो उपस्थिती रहेको थियो ।
नगर अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव विष्णु गिरी र स्वागत उपाध्यक्ष मुक्त बहादुर कार्कीले गर्नुभएको थियो ।

 


प्रकाशित : २०७८ चैत्र २६, शनिबार १९:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech