ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निष्टाको राजनिति गर्ने यी नेताको नेतृत्व सहित जनमोर्चाबाट उमेद्वारी

Lumbini Darpan 2 २०७९ बैशाख १४, बुधबार १८:१३
[sharethis-inline-buttons]

लुदस, जितपुर
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । कतिपय ठाउँमा गठबन्धन गरेर र कतिपय ठाउँमा एकल रुपमा उम्मेदवारी दिएको राजमो नेता शशी सापकोटाले जानकारी दिनुभएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ र ६ तथा शिवराज नगरपालिका वडा नं ३ मा राजमोले तालमेलबाट वडाअध्यक्ष पाएको छ । बाणगंगा-६ को वडाअध्यक्षमा राम प्रसाद बेल्बासेले उम्मेदवारी दिनुभएको छ । नेता बेल्वासे लामो समयदेखि निष्टाको राननिति गर्दै अविराम यात्रामा रहेका छन् । समाज स्पन्तरणमा निरन्तर लागि परेका उनी यसपट्कको निर्वाचनमा हाम्रो नभई राम्रो उमेद्वार छान्नेमा ढुक्क भएको बताउनुभएको छ । विगतका कामको समिक्षा गरेर भने शिवराज-३ मा केरसिंह अदैले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, तालमेलबाटै बाणगंगा-२ को वडाअध्यक्षमा राजमोका मान बहादुर सिंजापतिले उम्मेदवारी दिनुभएको छ ।

बाणगंगा नगरपालिकामामा ४ दलीय गठबन्धनबाट प्रमुखमा माओवादी र उपप्रमुखरमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दिएको हो । त्यसै अनुसार बाणगंगा वडा नं २,३,६,८,९ मा राजमो ले वडाध्यक्षमा उमेदवारी दिएको छ । २ र ६ मा गठबन्धन बाट हो भने अन्य वडामा एकल उम्मेदवारी हो ।

राजमो नेता सापकोटाका अनुसार राजमोले गठबन्धन बाट वडा नं ४ मा महिला सदस्यमा बिमला श्रेष्ठ,५ मा एउटा खुला, र एउटा महिला सदस्य ७ मा एमालेबाट बिद्रोह गरेको स्वतन्त्र टिमलाई समर्थन गरेको छ।त्यस्तै ११, १२ मा माओवादीलाई सहयोग गरेको छ भने १ मा जसपा र ४ मा एकीकृत समाजवादीलाई सहयोग गर्ने भएको छ ।

जसअनुसार वडाअध्यक्षमा राजमोबाट २ नं वडामा मान बहादुर सिंजापति, ३ मा भबिलाल उपाध्याय, ८ मा टेकपति सापकोटा, ९ मा दुर्गा चालिसेले उम्मेदवारी दिनुभएको छ । त्यस्तै कपिलवस्तु नगरपालिका ९ बाट युवा नेता नारायण प्रसाद पौडेलको नेतृत्वमा अन्य उमेद्वार रहेका छन् । जसको महिला सदस्यमा सरिता थारु, सदस्यहरुमा बाबुराम भट्राई , आबुरामा मुसलमान, दलित महिला सदस्यमा फुलमती सुनार लगाएतले उमेदवारी दर्ता गराएका छन् । वडाध्यक्ष पौडेल लामो समयदेखि प्राकृतिक श्रोत साधनको दोहन विरुद्ध सतिसाल झै अडिक भै सघर्ष समितिको नेतृत्वकर्ता हुन् । गाउँ घर वडा क्षेत्रमा निस्वार्थ समाजिक सेवामा सर्मपित उनी नेपालमा भएको एमसिसि विरुद्धको आन्दोलनमा समेत वहस पैरवी गर्दै राष्टिघाती एमसिसि खारेजीको पक्षमा जोड दिने युवा हुन् । उनको नेर्तत्वको उमेदवारीको विषयले कपिलवस्तु नगरपालिका भर खुवै चर्चा हुने गरेको छ ।

यता बाणगंगा नगरपालिका वडा नं ६ मा भने वडाअध्यक्ष सहित ३ वडा सदस्य मा राजमोले उम्मेदवारी दिएको छ भने १ सदस्य माओवादीले पाएको छ ।

वडा नं ६ को अध्यक्षमा जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले उम्मेदवारी दिनुभएको छ भने खुला सदस्यमा बिनोद परियार, महिला सदस्यमा रिता पाण्डे, दलित महिला सदस्यमा दुर्गा विकले उम्मेदवारी दिनुभएको छ भने एउटा खुला सदस्यमा माओवादीबाट सुभावति चौधरीले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै राजमोले गठबन्धनबाट बुद्धभुमि नगरपालिकामा एउटा महिला वडा सदस्य पाएको छ जसमा राजमो लुम्बिनी प्रदेश सदस्य मिना पोख्रेल (नेपाली) ले उम्मेदवारी दिनु भएको छ ।

त्यस्तै शिवराज नगरापालिकामा राजमो र जनता समाजवादीबीच गठबन्धन भएको छ । जसअनुसार राजमोले ३ नं वडा अध्यक्षसहित पालिबाट ६ जना सदस्यको उम्मेदवारी दिएको छ । द३ नं वडाध्यक्षमा राजमो जिल्ला सल्लाहकार केर सिंह अदैले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै कृष्णनगर नगरपालिका बाट १ वडाध्यक्ष सहित प्यानल, कपिलवस्तु नगरापलिकाबाट २ (६ नं र ९ नं) वटा वडाध्यक्ष सहित प्यानल दर्ता गराएको छ । त्यस्तै विजयनगर गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्षसहित ५ वटा वडामा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।


प्रकाशित : २०७९ बैशाख १४, बुधबार १८:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech