ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मजदुरमैत्री ब्यवहार, जवाफदेही स्थानिय सरकार: मेयरका उम्मेद्वार अर्याल

Lumbini Darpan 2 २०७९ बैशाख १८, आईतवार १७:०७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका उम्मेद्वार चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका मजदुर मैत्री ब्यवहार र मजदुरको जनजीविका प्रति जवाफदेही बन्दै आफुले कार्य सम्पादन गर्ने बताउनु भएको छ । मेयरका उम्मेद्वार अर्यालले बाणगंगा नगरको वडा नं. १ को घरदैलौ अभियानका क्रममा मजदुरहरुका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्यालले विभिन्न क्षेत्रमा कार्यरत मजदुरको जीविको पार्जनमा सहयोग पु¥याउन मजदुरका लागि मेयर कार्यक्रम संचालन गर्ने बताउनु भयो । निर्वाचन केन्द्रित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा मेयर पदका उम्मेद्वार अर्यालले बाणगंगाको समृद्धिका लागि एमालेका उम्मेद्वारको जित आवश्यक रहेको बताउनुभयो । उहाँले मतदाताहरुसंग समग्र बाणगंगा नगरलाई समृद्ध बनाउने अभियानलाई सार्थक गर्न बाणगंगा नगरः समृद्ध शहर, स्वरोजगार नागरिक आत्मनिर्भर नगर भन्ने अपेक्षित नतिजालाई आत्मसाथ गर्दै आर्थिक विकासका मुलआयोजनाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै शिक्षा तर्फ बाणगंगालाई उत्कृष्ट शैक्षिक हवका रुपमा विकास गर्ने निति लागु गर्ने, नगरमा सिटि प्राविधिक शिक्षालय स्थापना गरि रोजगारमुलक शिक्षा प्रदान गर्ने, अपांगता भएका व्यक्ति, विपन्न र सिमान्तकृत तथा वालवालिकाहरुलाई उच्च शिक्षा सम्म प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो । अर्यालले ७० बर्ष माथिका नागरिकको स्वास्थ्य विमा नगरले गरिदिने, महिला स्वास्थ्य स्वयंसेवीकालाई कामको मुल्यांकन गर्दै प्रोत्साहन गर्ने, विपन्न महिलालाई प्रसुतीका क्रममा आवश्यक एम्बुलेन्स निःशुल्क उपलब्धतालाई निरन्तरता दिने लगायतका विभिन्न प्रतिवद्धता व्यक्त गर्नुभयो । मतदाताले पनि युवा उम्मेद्वार भएकाले भोट हाल्ने आश्वासन दिएका छन् ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले आफु जनताका समस्या प्रति जानकार रहेको बताउदै आफु जनताको सेवक भएर कार्य सम्पादन गर्ने बताउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १ का अध्यक्षका प्रत्यासी अमित पौडेलले नगरको मुटुमा रहेको वडा नं. १ भौतिक पूर्वाधारका हिसावले निकै पछी परेको चर्चा गर्दै वडाको समग्र विकासमा आफुले स्पष्ट योजनाका साथ योगदान गर्ने बताउनु भयो । संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे.लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. १ को निर्वाचन परिचान कमिटीले जनाएको छ ।
त्यस्तै उपमेयर पदका उम्मेद्वार रीता थारुले महिला, जनजाती, ज्येष्ठ नागरिक, विभिन्न जातजाती, भाषा, धर्र्म तथा संस्कृतिका नागरिकहरुलाई समावेश गरि उनीहरुको सामाजिक, आर्थिक विकास संगै अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमाले बाणगंगाले निर्वाचन परिचालन कमिटिको कार्यतालिका अनुसार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई अगाडि बढाएको छ । आज बाणगंगा नगरपालिकाका मेयर पदका उम्मेद्वार चक्रपाणि अर्याल, उप मेयरका पदका उम्मेद्वार रीता थारु, वडा नं. १ का वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडेल, सदस्य पदका उम्मेद्वार गंगा कुमारी भट्राई, राजेन्द्र बहादुर बोहरा, लक्ष्मी थारु र पार्वती दर्जी लगायत नेता कार्यकर्ताको टिमले वडा नं.१ मा मतदाता भेटघाट तथा घरदैलो गरिएको छ । वडा नं. १ का चार नम्बर, बुंची, उत्तमनगरका मतदाताहरु संग भेटघाट तथा प्रचार प्रसारण गरिएको निर्वाचन परिचालन कमिटि बाणगंगाका संयोजक विश्राम प्रसाद थारुले जानकारी दिनुभएको छ ।

सोहि अनुसार बाणगंगाका ११ वटै वडाहरुले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई सक्रियतापुर्वक अगाडि बढाईरहेकाले बाणगंगामा एमाले बलियो बन्दै गएको छ ।


प्रकाशित : २०७९ बैशाख १८, आईतवार १७:०७

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech