ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

देशको अर्थतन्त्रको मेरुदण्ड व्यवसायीले तिर्ने कर होः सांसद पन्थी

Lumbini Darpan 2 २०७९ बैशाख २३, शुक्रबार १४:१७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु 
लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले देशको समग्र विकासको मुख्य स्रोत उद्योगी व्यवसायीको कर रहेको बताउनुभएको छ । कपिलवस्तु हाट बजार व्यवसायी समितिको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देशको अर्थतन्त्रको मेरुदण्ड नै उद्योगी व्यवसायीले तिर्ने कर रहेको बताउनुभएको हो ।

भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पन्थीले उद्योगी व्यवसायीहरु अब परम्परागत भन्दा आधुनिक शैलीले आफ्नो व्यवसाय सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सांसद पन्थीले उद्योगी व्यवसायीको आर्थिक स्तर जति माथि उठाउन सकियो त्यति नै देशको विकासमा टुवा पुग्ने बताउदै व्यवासायीलाई अझै पर्याप्त मात्रामा राज्यले सहयोग गर्न नसकेको बताउनुभयो । उहाँले कपिलवस्तु हाट बजार व्यवसायी समितिको भवन निर्माण महत्वपुर्ण रहेकाले व्यवसायीका हक हितका लागि गर्नुपर्ने पहल सदैव गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरुको हक हितका लागि उद्योग वाणिज्य लागिरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका घिमिरेले कपिलवस्तु हाट बजार व्यवसायी समितिमा आवद्ध सबै व्यवसायीहरु करको दायरामा संगठित रुपमा व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । व्यसायीहरुले तिरेको करबाट स्थानीय सरकारले हाटबजार सम्बन्धीका विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका संस्थापक अध्यक्ष मुक्तिराम कंडेल, सल्लाहकार यदुनाथ सुवेदी, लेखा संयोजक नेत्र घिमिरे लगयतले शुभकामना मन्तब्य राख्दै भवन निर्माण कार्य प्रशंसनीय रहेको बताउदै बर्तमान कार्य समितिलाई धन्यवाद दिएका थिए ।
त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका अध्यक्ष पवित्रा सोमै मगरले भवन निर्माणका लागि अहोरात्र खट्नुहुने निर्माण समिति, कार्यसमितिका पदाधिकारी तथा सदस्य, सहयोगी दाता लगायत समितिमा आवद्ध सम्पुर्ण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो । भवन निर्माण कार्यले सबै व्यवासायी संगठित हुनका लागि धेरै सहयोग हुने बताउदै भवन उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेल, कोषाध्यक्ष बिनोद कुमार पन्त, समाजसेवी शंकर क्षेत्री, नेपाल पत्रकार कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगायतको आतिथ्यता, बरिष्ठ उपाध्यक्ष गोबिन्द पोख्रेलको स्वागत तथा संस्थाका गसचिव यादव प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बाणगंगा १ वैरीया स्थित वाल माविको हाताभित्र निर्माण सम्पन्न भएको भवनको लागत करिव १३ लाख रहेको भवन निर्माण समितिले जनाएको छ ।


प्रकाशित : २०७९ बैशाख २३, शुक्रबार १४:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech