ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवल-गोरुसिंगे आधुनिक सडकको डिपिआर भईसक्योः एमाले उपाध्यक्ष पौडेल

Lumbini Darpan 2 २०७९ बैशाख २३, शुक्रबार १८:४८
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, वैशाख २३
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बुटवल देखी गोरुसिंगे सम्मको ५० किमि आधुनिक सडक निर्माणका लागि एसियाली विकास बैंकसंगको समन्वयमा डिपिआरको काम सम्पन्न भएको र केही समयमै विश्व बैंकको सहयोगमा टेन्डर आह्वान हुने बताउनुभएको छ । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले आफु अर्थमन्त्री हुदा सो सडकको अगुवाई गरेको दावी गर्नुभयो । नेता पौडेलले सुकुम्बासी समस्या, अब्यवस्थित बसोवासीको समस्या एमालेको नेतृत्वको बन्ने आगामी सरकारले स्थायी रुपमा समाधान गर्ने दावीगर्नु भयो ।

उपाध्यक्ष पौडेलले जनप्रतिनिधीले जनताको सेवकको रुपमा काम गर्ने बताउदै र वाणगंगाको विकास एमालेको जिम्मेवारी हुने दावी गर्नुभयो । नेता पौडेलले गठबन्धन रोइरहेको बताउदै जनाधार भएको एमालेले देश ब्यापी रुपमा महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा सानदार विजयी हासिल गर्ने दावी गर्नु भयो । नेता पौडेलले नेकपा (एमाले) बाणगंगा निर्वाचन परिचालन कमिटीद्धारा बनगाईमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

नेता पौडेलले नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल जनश्वास्थ कर्मी संघका केन्द्रिय सदस्य डा. धर्मराज भट्टराई सहितका विभिन्न पार्टी परित्याग गरी १ सय १ जना लाई एमालेमा पार्टी प्रवेश गराउनु भएको थियो ।

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले ७ वटा गाविस मिलेर निकै कमजोर भौतिक पूर्वाधारको अवस्थामा नगरपालिका बनेको चर्चा गर्दै ५ वर्षको अवधीमा आफुहरुले २ सय बढी सडक कालो पत्रे सडक, ३ सय वढी ग्रावेल सडक, विद्यालय भवन निर्माण, स्वास्थय चौकीका भवन निर्माणको काम भएको बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले विगतमा नगरपालिकाका लागि आवश्यक ऐन कानून निर्माण गरिएको, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको चर्चा गर्दै यस अवधीको सिकाईबाट नगरलाई उत्कृष्ट नगरपालिकाको रुपमा लैजाने दावी गर्नु भयो ।

उहाँलाई पार्टीका संयौ नेता तथा कार्यकर्ताहरुले उत्साहजनक रुपमा स्वागत तथा सम्मान गरेका थिए ।

नव प्रवेशी डा. धर्मराज भट्टराईले वर्तमान समयको आवश्यकता एमाले पार्टी नै रहेको बताउदै छोटो समयमै माओवादीबाट ठूलो समूह एमालेमा आउने दावी गर्नु भयो । नव प्रवेशी भट्टराईले एमाओवादीमा आफुले २० वर्ष ब्यतित गरेको दावी गर्दै प्रचण्डको चितवनको सुनावी सभाको भाषण सुन्दा आफुलाई आत्म गलानी भएको तर्क गर्दै छोरी हार्दा देश संकटमा पर्ने भाषण गर्नु निकै लज्जाको विषय भएको दावी गर्नु भयो ।

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका संयोजक विश्राम प्रसाद थारुको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य, कृषि तथा पशुपंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतका नेता, कार्यकर्ताहरु, एवम् स्थानियतको उपस्थिती रहेको कार्यक्रमको संचालन एमाले बाणगंगा नगर कमिटी सदस्य भिम थापाले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ बैशाख २३, शुक्रबार १८:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech