ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

डा. भट्टराइसँगको लामो राजनैतिक यात्राबाट अलग्गीए कपिलवस्तुका नेता खनाल

Lumbini Darpan 2 २०७९ श्रावण ३०, सोमबार ०८:३१
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

नेकपा मसाल हुँदै विभिन्न राजनैतिक यत्रामा सहयात्रमा रहेका नेता नारायण खनालले डा. बाबुराम भट्टराइसँगको राजनितिक यात्रा विच्छेद गरेको घोषण गरेका छन् ।

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी परित्या गरी नेपाल समाजवादी पार्टी निर्माण गरी सोही पार्टीको संयोजक बनेका डा. बाबुराम भट्टराइसँग लामो राजनितिक समर्थन र सहयात्रामा रहेका कपिलवस्तुका नेता नारायण खनालले भट्टराईसँगको राजनितिक यात्र सकिएको जनाएका हुन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।, ‘हालै गठन भएको नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य मनोनयन गर्नु भएकोमा उहाँ प्रति धेरै धन्यवाद तथा आभार ब्याक्त गर्दछु । र उहाँको उज्ज्वल भविष्यको सधै कामना गर्दछु । म आजैका मिति देखि नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य लगायत समितिको कुनै पनि पदमा समेत नरहने बिबेक सम्मत घोषणा गर्दछु ।’

नेकपा (मसाल) बाट राजनीतिक यात्रा सुरु गरेका खनालले नेकपा एकता केन्द्र (मसाल) कपिलवस्तुको सचिव, तत्कालिन जनमुक्ति सेना नेपालको चौथो डिभिजनको प्रशाशक, नेकपा ( माओवादी) अबध राज्य समितिको सदस्य, नयाँ शक्ति पार्टी नेपालको संस्थापक केन्द्रीय सदस्य, समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा केन्द्रीय स्कूलिङ्ग बिभागको सदस्य, जसपा नेपालको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । हाल उनलई डा. भट्टराईले नयाँ बनेको पार्टी नेपाल समाजवादी पार्टी नेपालको पनि केन्द्रिय सदस्यमा मनोनित गरेका थिए ।

नेकपा (माओवादी) हुँदै नेपाल समाजवादी पार्टीसम्मको राजनितिक यात्रमा साथ दिदै आएका खनालले हाल भने भट्टराईको साथ छाडेको घोषणा गरेका हुन । उनी जसपा विभाजन पछि डा. भट्टराईले आह्वान गरेका केन्द्रिय सदस्यहरुको बैठकमा समेत सहभागी बनेका थिए । तर निर्वाचनका बेल डा. भट्टराईले विचार र सिद्धान्त भन्दा फरक तवरबाट चुनावी तालमेलको संकेत गरेका कारण साथ छोडेको बुझिएको छ । यद्यपी खनालले यस विषयलाई प्रष्ट्याएका छैनन् । तर उनलाई डा. भट्टराईले फोन सम्बाद गरी खनाललाई आगामी निर्वाचन सकिने समय सम्म साथमा रहन आग्रह गरेका थिए भने यता नेपाल समाजवादी पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज कमल खनालले प्रदेश अध्यक्षको प्रस्ताव गरेका थिए । तर नेता खनालले यी दुबै प्रस्तावलाई आफुले अस्विकार गरेको बताएका छन् ।

नेता खनाल तत्कालिन माओवादी भित्र देखिएको दुई धार संघर्षमा पनि भट्टराईको साथमा थिए । उनले माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी गठन गर्दा समेत खनाल त्यो पार्टीको केन्द्रीय परिषद सदस्य भएर साथ दिएका थिए ।

भट्टराई नयाँ शक्तिबाट जसपा हुँदै नेसपासम्म आइपुग्दा निरन्तर साथ दिएका खनालले अब कुन लाइन समाउँछन भन्ने जनाएका छैेनन् । तर उनले भावि दिनमा नेपाली समाजका समस्या र अन्तरबिरोधहरु हल गरी नेपाली समाजको अग्रगामी निकाशमा खटिने पनि उद्घोष गरेका छन् ।

 


प्रकाशित : २०७९ श्रावण ३०, सोमबार ०८:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech