रुपन्देही १ बाट विश्वकर्मा सर्वसम्मत, नवलपुर २ बाट पुनः तिलक महत

[sharethis-inline-buttons]

काठमाडौं रुपन्देहीको क्षेत्र नम्बर १ बाट एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा सर्वसम्मत उम्मेदवार हुनुभएको छ ।

 

२०७४ सालको निर्वाचनमा विश्वकर्माले कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गर्नुभएको थियो । यसैबीच नवलपुर २ बाट पुनः तिलक महत सर्वसम्मत उम्मेदवार हुनुभएको छ ।


प्रकाशित : २०७९ भाद्र २०, सोमबार १३:५१