ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

समृद्ध नेपालको परिकल्पना पुरा गर्न एमालेले आवश्यक भूमिका खेल्छ : नेता घिमिरे

Lumbini Darpan 2 २०७९ पुष १०, आईतवार १७:२५
[sharethis-inline-buttons]

कपिलवस्तु, पौष १०
नेकपा(एमाले) पोलिटब्यूरो सदस्य एवम्. राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न राष्ट्रलाई एमालेले नेतृत्वदायी भूमिका गर्न बताउनु भएको छ । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीले प्राप्त गरेको लोकप्रिय मतबाट जनताको आशा र भरोसा एमाले प्रति रहेको स्पष्ट भएको जिकिर गर्नु भयो । नेता घिमिरेले जिल्लाको समग्र विकास प्रति एमालेले आफ्नो स्पष्ट दृष्ट्रिकोण तयार पारेको चर्चा गर्दै जिल्लाको विकासमा केन्द्रको उचित ध्यान केन्द्रित गर्ने बताउनु भयो । नेता घिमिरेले एमाले कपिलवस्तुको जिल्ला निर्वाचन परिचालन कमिटीको वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, कृषि, तथा पशु पंक्षि विभाग प्रमुम एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताले वामपन्थीबाट गरेको आशा र भरोसालाई नेकपा एमालेले पुरा गर्ने बताउनु भयो ।
त्यस्तै एमाले केन्द्रिय कमिटी सदस्य,कपिलवस्तु इन्चार्ज एवम् निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले पार्टीलाई फलामे अनुशासनबाट अघि बढाउन आवश्यक रहेको चर्चा गर्नु भयो । प्रतिनिधी सभा सदस्य अधिकारीले. एमाले प्रति नेपाली जनता आशावादी रहेको चर्चा गर्दै जनताको चाहना पुरा गर्नका निम्ति नयाँ बन्ने सरकारको मन्त्रीमण्डलमा कपिलवस्तुले भूमिका पाउनेमा विश्वास ब्यक्त गर्नुभयो ।
वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य एवम् प्रतिनिधी सभा सदस्य सराज अहमद फारुकीले आगामी चुनौतीलाई अवसरमा रुपान्तरण गर्ने धारणा राख्नु भयो । वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले लुम्बिनी प्रदेश भित्र कपिलवस्तु जिल्लाले प्राप्त गरेको जनमत निकै उत्साहजनक रहेको चर्चा गर्नु भयो ।
वैठकमा एमाले नेता तथा प्रतिनिधी सभा सदस्य अमृता अग्रहरी, एमाले नेता भानु प्रकाश श्रेष्ठ, नेकपा (एमाले) केन्द्रिय सल्लाहकार रामलाल काफ्ले, प्रदेश १ को २ का प्रदेश सभा सदस्य मधुसुधन शरण चौधरी लगायतले मन्तब्य राख्नु भएको थियो ।
सोही वैठकले नेकपा (एमाले) कपिलवस्तु जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा तथा प्रदेश सभामा निर्वाचित प्रतिनिधीलाई सम्मान पत्रद्धारा सम्मान ब्यक्त गर्दै बधाई ज्ञापन गरेको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा एमाले जिल्ला अध्यक्ष एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माद्धारा वैठकमा प्रस्तुत समिक्षात्मक प्रतिवेदन वैठकले अनुमोदन गरेको छ । संयोजक शर्माद्धारा प्रस्तुत प्रतिवेदनमा मुख्य गरी कपिलवस्तु जिल्लामा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न सफल हुनु, जिल्लामा २ तिहाई सिटमा विजयी हासिल गर्नु, क्षेत्र नं. १ मा ठूलो मतान्तरका साथ सत्ता गठबन्धनलाई क्लिन स्वीप गर्न सफल हुनु, पाँच दलिय सत्ता गठबन्धनको मोचाबन्दी गर्दा समेत एमाले नेता कार्यकर्तामा अभुतपूर्व उत्साह देखा पर्नु , पार्टी भित्र गुटगत अन्तरविरोध देखा नपर्नु जस्ता विषयलाई उपलब्धीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ । 
वैठकमा निर्वाचन क्षेत्र नं. १ को समिक्षात्मक प्रतिवेदन संयोजक एवम् जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु र निर्वाचन क्षेत्र नं. २ को समिक्षात्मक प्रतिवेदन एमाले लुम्बिनी सचिवालय सदस्य एवम निर्वाचन परिचालन कमिटीका संयोजक झविलाल पोख्रेलले प्रस्तुत गर्नु भएको थियो ।
वैठक एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र जिल्ला उपसचिव शुसिला दरलामीको संचालनमा सम्पन्न वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी., एमाले नेताहरु साधुराम खनाल, काशिराम बेल्बासे, शान्तिदेवी चमार, कृष्ण प्रसाद पौडेल, जंजिर प्रसाद चौधरी, प्रभा पौडेल, द्रोणराज सुवेदी, बाबुराम आचार्य, चक्रपाणी अर्याल, बाबुराम खनाल, मोहम्मद मुस्ताफा, ,धर्म भुसाल, हिरालाल पौडेल, मेराज खाँ, प्रदेश सभा सदस्य नवराज लामिछाने आजाह अहमद दर्जी, शुर्य कुमारी शाही, लगायतका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।


प्रकाशित : २०७९ पुष १०, आईतवार १७:२५

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech