ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको शुद्धोधन ६ मा ज्येष्ठ नागरिक तथा अपाङ्गलाई कम्बल वितरण कार्यक्रम

लुम्बिनी दर्पण २०७९ माघ ९, सोमबार १९:१८
[sharethis-inline-buttons]

नगेन्द्र केसी

शुद्धोधन रुपन्देही

रुपन्देही स्थित शुद्धोधन गाउँपालिका वडा नम्बर ६ गुरौलियामा ज्येष्ठ नागरीक तथा अपाङ्गहरु लाई न्यानो कम्बल वितरण कार्यक्रम एक समारोहबीच सम्पन्न गरिएको छ। बढी रहेको जाडो लाई मध्यनजर गरि शुद्धोधन गाउँपालिकाको कार्यालय मानपकडी रुपन्देहीको आयोजनामा र शुद्धोधन गाउँपालिका वडा कार्यालय ६को
आयोजनामा ७० बर्ष पुगेका वडा नम्बर ६अन्तरगतका ज्येष्ठ नागरिक र अपाङहरु लाई एक कार्यक्रमका बीच न्यानो कम्बल वितरण गरिएको हो।शुद्धोधन गाउँपालिका ६ का वडा अध्यक्ष उपेन्द्र साहानीको अध्यक्षतामा र
शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको न्यानो कम्बल
वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।सो कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले यश ज्येष्ठ नागरीक तथा अपाङ्गहरु लाई न्यानो कम्बल वितरण कार्यक्रमले स्थानीय ज्येष्ठ नागरीक तथा अपाङ्गहरु लाई एउटा महत्त्वपूर्ण वडाबाट कार्य गरेकोमा धन्यवाद दिदै यश पालिकाका सातै वटा वडामा कम्बल वितरण कार्यक्रम भएको थियो।जसमध्ये अरु वडामा ५० जना ज्येष्ठ नागरीक तथा अपाङ्गहरु लाई वितरण गरिएको थियोे भने वडा नः६ले वडाको पनि बजेट विनियोजन गरि वडाका सबै ज्येष्ठ नागरीक तथा अपाङ्गहरु लाई न्यानो कम्बल वितरण गरेकोमा वडाका सबै जनप्रतिनिधि तथा कर्मचारीलाई धन्यवाद दिदै अगामी दिनहरूमा पनि यश वडाले ज्येष्ठ नागरीक तथा अपाङ्गहरुको लागि विशेष कार्यक्रम गर्नुहुने अपेक्षा राख्नुभयो।शुद्धोधन गाउँपालिका ६ का वडा अध्यक्ष उपेन्द्र साहानीले शितलहर तथा जाडो मौसमबाट अति प्रभावित विपन्न दलित पिछडा वर्ग तथा अशक्त व्यक्तहरु लाई न्यानो कम्बल वितरण कार्यक्रम गरिएको र
कम्बल वितरण कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट ५० थानको सहयोग थियो।भने वडामा ज्येष्ठ नागरिक तथा अपाङ्गको संख्या बढी भएकोले वडाबाट बजेट विनियोजन गरि थप दुई सय थान कम्बल गरेि दुई सय पचास थान कम्बल वितरण गरिएको बताउदै अगामी दिनहरूमा सुरजमुखी को बिउ लगायतका कृषि जन्य मौसम अनुसारको बिउभिजन समेत वितरण गरिने अध्यक्ष साहानीले बताउनुभयो।उक्त कार्यक्रममा वडाका टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि वडा सदस्यहरुको उपस्थितिमा दुई सय पचास जना ज्येष्ठ नागरिक तथा अपाङ्गहरुलाई न्यानो कम्बल वितरण गरिएको थियो।कार्यक्रम संचालन वडा सचिव हरिहर धोवीले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ माघ ९, सोमबार १९:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech