ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

ज्ञानोदय टोलबिकास संस्था तिलोत्तमा ९ द्धारा बृहत् सरसफाई कार्यक्रम

लुम्बिनी दर्पण २०७९ माघ २९, आईतवार ११:२९
[sharethis-inline-buttons]

तिलोत्तमा,२९ माघ ।
बिन्दु भट्टराई ।
तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानलाई निरन्तरता दिदै ज्ञानोदय टोलबिकास संस्था तिलोत्तमा ९ ले शनिबार बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

ज्ञानोदय टोलविकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडको प्रमुख आथित्य र वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख रामकृष्ण खांडले सरसफाइको भावना प्रतेक घरबाट नै सुरु हुनुपर्नेमा जोड दिनुभयो । उहांले तिलोत्तमालाई सभ्यताको शहर र मानवता जोडिएको शहरको रुपमा चिनाउन पनि यी सामुहिक रुपमा गरिएका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो ।

स्वास्थ्यका लागि सरसफाई सुन्दर नगरका लागि सरसफाई र सभ्य समाजका लागि तिलोत्तमा भन्ने शाख जोगाईराख्न नगरबासी र नगरपालिकाबिचमा समन्वयात्मक भवना रहिरहन आवश्यक रहेको खांडको भनाई छ । उहांले भौतिक बिकाससंगै मानविय विकासमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा बिशिस्ट अतिथी ध्रुव न्यौपानेले नगरको विकासमा टोलविकास संस्थाहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै अन्य विकाससंगै सरसफाईको पनि उत्तिकै महत्व रहने बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै टोलविकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेले बहुबर्षिय योजना बनाएर सुरु गरिएको ज्ञानोदय चोकबाट द्क्षिणको बाटो समय सकिसक्दा सम्म पनि बिचमा पुगेर अलपत्र परेको भन्दै त्यसतर्फ नगरपालिकाको ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का सम्पुर्ण टोलविकास संस्थाका प्रतिनिधि, सिद्धार्थ टोलविकास संस्थाका अध्यक्ष दिनेश पाण्डे,ज्ञानोदय टोल कृषिसमुहका संयोजक ,आमा समुहहरु,बालसंजालका प्रतिनिधि,जनप्रतिनिधी लगातको सहभगितामा भएको कार्यक्रममा प्लटलाईन टोलविकास संस्थाका उपाध्यक्ष शालिकराम भुसालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन ज्ञानोदय टोल विकास संस्थाका सचिव सुरेश पाण्डेले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ माघ २९, आईतवार ११:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech