ताजा अपडेट

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लघु उद्यम प्रवद्र्धनका निम्ति सीप हस्तान्तरण

Lumbini Darpan 2 २०८० बैशाख २५, सोमबार १९:४३
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
स्थानिय स्तरमै लघु उद्यमको प्रवर्धन निम्ति शिप हस्तान्तरण महत्वपूर्ण रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्बासेले बताउनु भएको छ । लुम्बिी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्बासेले सरसफाईसंग सम्बन्धित निःशुल्क १५ दिने एडभान्स शिप हस्तान्तरण कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथीको आसनबाट बोल्दै यस्तो धारणा राख्नु भएको हो । महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष लक्ष्मण बेल्बासेले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्नका निम्ति स्थानिय तहबाटै स्वरोजगारी श्रृजनाका निम्ति लघु उद्यमको विकास, प्रवर्धन, संरक्षणमा जोड दिनु पर्ने तर्क गर्नु भयो ।

कार्यक्रममा सहकारी विकास वोर्डका कार्यकारीणि सदस्य एवम् प्रशिक्षण सन्दिप सापकोटाले आवश्यकतामा आधारित शिप हस्तान्तरण कार्यबाट सफलता मिल्ने विश्वास ब्यक्त गर्नु भयो । प्रशिक्षक सापकोटाले सहकारी अभियान मार्फत आफ्ना सदस्यलाई सक्षम बनाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा युनाईटेड नेशनल हस्पिटलका कार्यकारी निर्देशक सुन्दर आचार्यले गुणस्तरीय स्वास्थ्य सामाग्री उत्पादनमा जोड दिनु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. को प्राविधिक सहयोग र शुभ लक्ष्मी ल्याब्रोट्रिजको शिप हस्तान्तरण कार्यमा सहयोग पु¥याएको महासंघका महासचिव रविन्द्र पौडेलले बताउनु भयो ।

१५ दिन सम्म संचालित शिपमुलक तालिमको आईतबार समापन समारोह नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष फूल कुमारी श्रेष्ठको अध्यक्षता, महासंघका उपाध्यक्ष लक्ष्मी शारु मगरको स्वागत मन्तब्य र महासंघका जिल्ला महासचिव रविन्द्र पौडेलको संचालमा सम्पन्न कार्यक्रममा युनाईटेड नेशनल हस्पिटलका अध्यक्ष मुनाराम चालिसे, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.का ब्यवस्थापक दिनामणी खनाल लगायतको आतिथ्या रहेको महासंघले जनाएको छ ।


प्रकाशित : २०८० बैशाख २५, सोमबार १९:४३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

  • रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech