ब्लु बस रवि लामिछानेको भोटको सस्तो राजनीति , एमाले महासचिव

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमा,१८ साउन ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि मात्रै निशुल्क बस सेवा ९ब्लु बस० सञ्चालन गर्नु भोटको सस्तो राजनीति भएको बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुंदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गर्नु भएको छ ।
ब्लु बस निशुल्कबारे सामाजिक सञ्जालमा अन्य व्यक्ति र सर्वसाधारणले समेत बस सञ्चालनको स्रोत के हो भनेर प्रश्न गर्नुभयो।


प्रकाशित : २०८० श्रावण १८, बिहीबार १४:१९