ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको तिलोत्तमा ०७ मा जनतासगं जनप्रतिनिधि कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०८० भाद्र ५, मंगलवार १२:५६
[sharethis-inline-buttons]
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा ०७ मा जनतासगं जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ०७ को आयोजना तथा लुम्बिनी मिडिया हव तिलोत्तमाको समन्वय कायक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा बासीका जिज्ञासा लाई सम्बोधन गर्दै तिलोत्तमा ०७ का वडा अध्यक्ष देवी प्र पगेंनी वडाको बिकाशका लागी सबैको हातेमालो आवस्यक रहेको बताउनु भयो । उहाले नगर बाट भने जती बजेट आउन नसकेको भन्दै आवस्कताको आधारमा क्रमश बिकाश गर्दै जाने बताउनु भएको छ । वडामा धेरै समस्या रहेको ति समस्यालाई सम्बोधन गरिने उल्लेख गर्नु भयो । वडा अध्यक्ष पगेंनीले भैतिक बिकाश सगै मानबिय बिकाशमा वडा कार्यालय लागेको भन्दै बाकी ४ बर्षमा काम देखीने र वडाबासीले अनुभुति हुने गरि गरिने दावि गर्नु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जनताले खबर गरेको ठाउंमा राती समेत नभनि काम गरेको बताउनु भएको छ । श्री ले जनताका आबस्यकता अनुसार काम गरेको बताउदै अबको ४ बर्षको अवधिमा तिलोत्तमाका सबै बाटा कालोपत्रे गरिने प्रस्ट पार्नु भयो । उहाले नगरका अरुवडाको तुलनामा आफ्नै वडा भएकाले पनी वडाको विकाशमा आफ्नो जिम्मेवारि र भुमिका पनि बढी हुने उललेख गर्नु भयो । वडा सदस्य तारा थापाले र महिलाहरुको सिप र अधिकारका लागी काम गरेको बताउदै आफुलाई आबस्क पर्ने कुरा वडासंग माग गर्न आग्रह गर्नु भयो । अर्का वडा सदस्य शोभाकान्ता ढकाल र कल्पना थापा राकाले जनताका आबस्कताका आधारमा सबै जनप्रतिनिधिको समझदारीमा टोल बिकाश संस्था र आम वडा बासी सगं मिलेर काम गर्दा राम्रो हुने बताउदै चुनावका बेला गरेका प्रतिबद्धता नबिर्सिएको बताउनु भयो । वडा सदस्य गणेश भन्डारीले बालबालिकाको अधिकारको लागी वडा सधै सचेत रहेको दाबि गर्नु भयो । कार्यक्रममा वडा बासीले शिक्षा स्वास्थ्य , बिकाश निर्मार्ण , कृर्षि ,यातायात ,पर्यटन , फोहोर ब्यबस्थापन , लागु औषत , सिप , रोजगार, तालीम लगायतका बिभिन्न बिषयमा जनप्रतिनिधि तथा कर्मातारिलाई जिज्ञाशा राख्नु भएको थियो । वडा सदस्य तारा थापाको स्वागत तथा लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २०८० भाद्र ५, मंगलवार १२:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech