ताजा अपडेट

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०८० भाद्र ७, बिहीबार १९:४५
[sharethis-inline-buttons]

प्रकाश गौतम

रुपन्देहीको तिलोत्तमा वडा नम्बर आठमा रहेको करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन बाट निर्वाचित समितिलाई सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।आजको कार्यक्रममा निर्वाचन समितिका संयोजक कृष्ण पौडेल निर्बाचित समितिलाई सपथ ग्रहण तथा पदस्थापना गराउनु भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले खानेपानी र सरसफाइको क्षेत्रमा नगर भित्रका खानेपानी सस्थाहरुले निकै महत्वपुर्ण काम गरेको भन्दै आगामी दिनमा समेत सहकार्य गरिने बताउनु भएको छ । नगर प्रमुख खांणले स्वच्छ सफा अनि स्वस्थ खानैपानी नगरबासीको अधिकार भएको भन्दै नगर त्यसमा प्रतिबद्ध रहेको स्पस्ट पानू भयो ।
तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरी चौधरिले तिलोत्तमा नगरमा बिभिन्न संघ संस्थाहरुले बिकाश निर्माणमा सहकार्य गरिरहेको बताउदै सबै मेलेर नगरको बिकाश हुने दाबि गर्नु भयो । उहाले खानेपानी संस्थाले स्वच्छ सफा पानी र उपभोक्तालाई सहुलिएत दिन आग्रह गर्नु भयो ।

नेपाली काग्रेसका तिलोत्तमा नगर सभापती हरिलाल पान्डेले खानेपानीमा निर्बाचनको एक चरण सकिएसगै अब यसको बिकाश सेवाका बिषयमा यो वा त्यो नभनि अगाडि बढनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नव निर्बाचित अध्यक्ष यज्ञ गैरेले आफू निर्बाचित भए सगै आफ्नो ध्यान सस्थाको बिकाशमा रहने दाबि गर्नु भयो । उहाले चुनाव सम्म यो वा त्यो दल भएपनी अब संस्थामा एक मात्र दल खानेपानी दल रहने बताउनु भयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न ८ का अध्यक्ष कृष्ण पौडेलले वडाको सम्पती र गौरवको योजना खानेपानी संस्था रहेको भन्दै संसथको बिकाशको लागी नगरले सहयोग गर्ने बताउनु भयो । अध्यक्ष पदका प्रत्यासी तुल्सीराम खरेल, नि बर्तमान उपाध्यक्ष कोपिला एसी लगायतले संस्थाको गतिबिधि र बिकाको लागी भएका प्रयासका बिषयमा भनाई राख्नु भएको थियो ।

यसअघि खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सम्पन्न निर्वाचन बाट गैरेको अध्यक्षतामा नयां समिति चयन भएको हो । जसको उपाध्यक्षमा शान्ता बस्याल भट्रराई ,सचिवमा निलकन्ठ ज्ञवाली , कोषाध्यक्षमा सरस्वती तिवारी चयन हुनु भएको छ ।

त्यसै गरि लेखा पदमा राज कुमार वाग्ले , लेखा समिति सदस्यमा घनश्याम जैसी सापकोटा , डिल्लराम भट्राई चयन हुनु भएको हो । त्यसैगरि खानेपानिको सेवा क्षेत्र १ देखी ८ सम्मको निर्बाचन बाट पनि १।१ जना संयोजक पनि आजै चयन भएका छन ।

कार्यक्रम निर्वाचन समितिका संयोजक कृष्ण पौडेलको अध्यक्षता तथा सदस्य खेम गौतमको सन्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० भाद्र ७, बिहीबार १९:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

भर्खरै

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech