ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रदेश नेतृत्व सर्वसम्मत चयन गछौं : नेता भट्राई, कपिलवस्तुबाट ७० प्रतिनिधी सर्वसम्मत

Lumbini Darpan 2 २०८० भाद्र १०, आईतवार १४:१३
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले भाद्र १६ र १७ गते सम्पन्न हुन गैरहेको लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट प्रदेश नेतृत्व सर्वसम्मत चयन हुने बताउनु भयो । युवा नेता भट्टराईले प्रदेश अधिवेशनलाई लिएर पार्टीको मूल नेतृत्व यो वा त्यो वाहानामा विवादमा नआउने र विवादमा जो कोहीले ल्याउन समेत नहुनेमा जोड दिनु भयो । नेता भट्टराईले आवश्यकता र औचित्यताका आधारमा लुम्बिनी प्रदेशको नेतृत्व चयन सर्वसम्मत गछौं कथम कदाचित सर्वसम्मत हुन नसके हार्दिकता पूर्वक लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने जिकिर गर्नु भयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुउद्घाटन गर्ने लुम्बिनी प्रदेशको अधिवेशन पहिलो भएको र यो अधिवेशनबाट देशलाई नै पार्टीले सन्देश दिने दावी गर्नु भयो । युवा नेता खिमलाल भट्टराईले प्रदेश अधिवेशनका निम्ति ४० वर्ष मुनिका युवा पुस्ताको प्रतिनिधीत्व उत्साहजनक रहेको बताउदै प्रदेश कमिटीमा समेत युवा पुस्ताको कमिटीगत जिम्मेवारी सुनिश्चित गरिने दावी गर्नु भयो । नेता भट्टराईले नेकपा (एमाले) बाणगंगा नगर कमिटीले आयोजना गरेको प्रतिनिधी छनोट पश्चातको घोषणा कार्यक्रमलाई शनिवार बाणगंगामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

लुम्बिनी प्रदेश अधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट महिलाको प्रतिनिधित्व संख्या १७ जना, दलित प्रतिनिधित्व १२ जना र अन्य ४१ जना गरी कूल ७० जनाले प्रदेश अधिवेशनमा प्रतिनिधीको रुपमा सहभागिता जनाउने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

सो अधिवेशनका निम्ति बाणगंगा नगर पालिकाबाट ३० जना, बुद्धभूमि नगर पालिकाबाट १३ जना, शिवराज नगर पालिकाबाट ८ जना, कृष्णनगर नगर पालिकाबाट २ जना, कपिलवस्तु नगर पालिकाबाट ४ जना, महाराजगञ्ज नगरपालिकाबाट ३ जना, विजयनगर गाउँपालिकाबाट ४ जना, यशोधरा गाउँपालिकाबाट २ जना, मायादेववी गाउँपालिकाबाट २ जना र शुद्धोधन गाउँपालिकाबाट २ जना प्रतिनिधीको रुपमा छनोट भएको नेकपा (एमाले) जिल्ला निर्वाचन विभागले जनाएको छ ।


प्रकाशित : २०८० भाद्र १०, आईतवार १४:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech