ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको शुद्धाेधनमा  राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभिन्न बिद्यालयका विद्यार्थी सम्मानित

लुम्बिनी दर्पण २०८० आश्विन ३, बुधबार ११:५२
[sharethis-inline-buttons]

नगेन्द्र केसी

रुपन्देहीको शुद्धाेधन गाउँपालिका गाउँ कार्यपालिका कार्यालयकाे आयोजनामा राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभिन्न बिद्यालयका विद्यार्थी सम्मानित भएका छन ।

समावेसी र सिपमूलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा”काे मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा यस शुद्धोधन गाउँपालिका स्थित सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सत्र २०७९ को आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ माघयिमक शिक्षा परीक्षा (एसइइ २०७९ तथा माथिमक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी २०८० मा सम्मिलित विद्यार्थीहरु मध्येबाट उत्कृष्ट अंक (जि,पि,ए,) प्राप्त गर्ने र गाउँपालिका स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई सम्मानित तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच सम्मानित भएका हुन ।

शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे अध्यक्षतामा र जिल्ला समन्वय प्रमुख उमाकान्त चापागाईकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका बालबालिकालाई सम्मानपत्र सहित नगद पुरस्कार वितरण गरिएको थियोे।

जिल्ला समन्वय प्रमुख उमाकान्त चापागाईले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा पेशामा सलग्न शिक्षकहरुले राजनीतिक गर्नु नहुनेमा आग्रह गर्दै यसले शिक्षण संस्था र शिक्षाको गुणस्तरमा असर गर्छ र शिक्षाको महत्वले मानव जिवनका सबै क्षेत्रमा असर गर्ने भएकाले यसलाई गुणस्तरिय र सर्व सुलभ वनाउन सबैको दायित्व उत्तिकै महत्वपुर्ण रहेको सभाका प्रमुख अतिथि चापागाईंले बताउनुभयो।शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शिक्षाको गुणस्तरमा सुधार ल्याउन पाठ्यक्रम, शिक्षा नीति, शिक्षण पद्धति, परीक्षा प्रणालीमा सुधार ल्याउने काम भएको र शिक्षाको उपलब्धिको मापन गर्ने कार्य अघि बढेको, विद्यालय क्षेत्रलाई व्यवस्थित बनाउन शुद्धाेधन गाउँ कार्यपालिका लागि परेको अध्यक्ष बस्यालले बताउनुभयो।

उक्त कार्यक्रममा फर्साटिकर माविका शिक्षक अभिभावक संघ अध्यक्ष रोमाकान्त अधिकारी,बेलवा आधारभुत विद्यालयका ब्यवस्थापन समिती अध्यक्ष शम्भु चौधरी,शुद्धाेधन शिक्षा समिती सदस्य इन्द्र क्षेत्री,शुद्धाेधन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्री,शुद्धाेधन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। शिक्षा तथा सामाजिक विकास समिती अध्यक्ष तथा वडा न.४ का अध्यक्ष केशब प्रसाद अधिकारीकाे स्वागतमा र शुद्धाेधन गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माको सञ्चालनमा साे कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित : २०८० आश्विन ३, बुधबार ११:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech