ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्धार खवर अन्तरराष्ट्रिय म्युजिक अवार्डको नोमिनेशन कार्यक्रम सम्पन्न

Lumbini Darpan 1 २०८० मंसिर २१, बिहीबार १२:१४
[sharethis-inline-buttons]

लुदस,काठमाण्डौ । उद्धार खवर अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागी उत्कृष्ट पाँच नोमिनेशन प्रमाण पत्र बितरण कार्यक्रम आइतबार नमुना मित्र व्याङक्यैट मित्रनगर काठमाण्डौमा सम्पन्न भएको छ ।
उद्धार खवर प्रा.लि.को आयोजना र राष्ट्रिय संगीतकर्मी संघ,बाग्मती प्रदेशको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको हो । अवार्डको ग्राण्ड फिनाले यही डिसेम्बरको अन्तिम हप्ता थाईल्याण्ड ,सिंगापुर,कम्वोडिया र भियतनाममा हुने भएको छ । उत्कृष्ट पाँचमा सयौ कलाकारहरु परेका छन् । सोहीबाट प्रत्येक बिधाको सर्वोकृष्ट एक/एक जनाले अवार्ड जित्नेछन्
टप फाइब अर्थात उत्कृष्ट पाँचमा पर्न सफल कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे),बेगम नेपाली (भटभटे माइला),पुजा तामाङ,करण तामाङ,आनन्द भट्टराई,रुकमिला अधिकारी मने, जिवन परियार, थानेश्वर अधिकारी,अशिम कंडेल क्षेत्री,लक्ष्मी तामाङ,मेख बहादुर गुरुङ,जितेन तामाङ,फुल माया तामाङ,शैलाप वाइबा,अनिता तामाङ,कर्णराज गिरी,लिला थापा,मुना कुमाल,तिर काँशी गुरुङ,चन्द्र कुमारी गुरुङ,रामकृष्ण गजुरेल,शुसिला तामाङ,सरस्वती तामाङ,जेनिशा लामा,कमल, दाहाल,सरोज दाहाल,सुजन घिमिरे,फुर्पा लामा,विश्व पासा तामाङ,पुर्ण तामाङ, आदित्य लामा,सुनिल दोङ,जयराम दाहाल,टेकराज घले,रिचा बुलुन,प्रतिज्ञा लामा,कुसुम तामाङ,क्रिष्टी तामाङ,पुजा ग्लान तामाङ,निर कुमार तामाङ,सुर्य बहादुर तामाङ,शक्ति तामाङ,मीना लोप्चन,करिणा राई,सिर्जना तामाङ,कुमारी घलान,कुमारी तामाङ,पवित्रा काफ्ले,सन्तोष आचार्य,रोजी रुम्बा,जबर खान,प्रमिला ब्लोन,सपना गिरी,मोहन परियार,राखिन्द्र कुमार तामाङ,आर.एल.लामा,धन बहादुर कार्की,श्याममाया गुरुङ,कुमारी कार्की,परङवा तामाङ,मोनिका सिङतान,दिपक तामाङ,बिश्वास भण्डारी,इन्दिरा बस्नेत,रविन्द्र डल्लाकोटी,तिलक प्रसाद चौलागाई,सुदिप बिश्वकर्मा,बिगेन्द्र नौबागे, किरन दनुवार, प्रविन राई,रेशम कुमार स्याउली तामाङ,विपना तामाङ,निरुता खत्री,शोभा थापा,रुद्र काजी राज,यक बहादुर लामिछाने,विपना तामाङ,प्रविन राई,प्रविन तामाङ,यदुनाथ कोइराला,बाबुराम तामाङ,मोनिका सिङतान तामाङ,अम्बिका खड्का, जनक थिङ,बरानाथ श्रेष्ठ,इन्दिरा रिजाल,मिना पाख्रिन,बिमला भुजेल,जनक खत्री, गिता खड्का,गोमा लामिछाने, जस्मान तामाङ,शिला सुब्बा, यु माया थापा मगर,रिस्तिना खत्री ,मेघबहादुर खत्री, गंगा खड्का,विर बहादुर श्रेष्ठ,सुमन राई , कल्पना तामाङ बल,राम बहादुर थापा,चित्र बहादुर राई,सञ्चकुमारी तामाङ,दिनशे तामाङ,पुजा तामाङ,शान्ति मम्बा,राम सिंह तामाङ,आरम्भ तामाङ,टेकराज घले लगायतका कलाकार रहेका छन् ।

यस अवार्डको जुरी निर्णायकहरुमा नायक तथा गायक बिक्रम जंग शाह, गायिका टिका पुन र दयाराम पाण्डे रहेका थिए । उद्धार खवर प्रा.लि.का अध्यक्ष एवम् बरिष्ठ कलाकार बिक्रम जंग शाहको अध्यक्षता पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन करण तामाङ र करिणा राईले गरेकी थिइन् ।

कार्यक्रममा लोकप्रिय गायिका तथा प्राज्ञ टिका पुन,बरिष्ठ समाजसेवी दयाराम पाण्डे,बिश्व बिख्यात अन्र्तराष्ट्रिय मोडल एम्बेस्टर आङ तेम्बा शेर्पा, नेपाल अमेरिका चलचित्र समाजका अध्यक्ष तथा नायक बिक्रान्त बस्नेत,समाजसेवी तथा कलाकार जितेन तामाङ,राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य तथा मनखुसी फाउण्डेसनका संस्थापक मान बहादुर तामाङ,समाजसेवी तथा कलाकार अरुण घिसिङ,बिश्वकिर्तिमानी डा. रक्ष कुमार राई लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको समन्वय केपी इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा.लि.,प्रेरणा इन्टरटेन्टमेन प्रा.लि.,कास्की खवर डट.कम.र हेलो नेपाल इन्टरटेनमेन्ट प्रा.लि.गरेको थियो ।

 


प्रकाशित : २०८० मंसिर २१, बिहीबार १२:१४

Lumbini Darpan 1

लेखकबाट थप

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड
  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू
  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश
  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग
  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने
प्रतिक्रिया

यो पनि पढौँ

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech