रुपन्देहीको गैडहवा गाउँपालिका सभाहल जिल्ला प्रशासन कार्यलयमा अभिमुखिकरण कार्यक्रम

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

२०८० माघ १०, बुधबार

रुपन्देहीको गैडहवा गाउँपालिका सभाहल जिल्ला प्रशासन कार्यलय भैरहवाको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमकान्ता चपाईले नागरिकता राहदानी राष्ट्रिय परिचयपत्र आदि सम्बन्धि अभिमुखीकरण तालिम ले जनप्रतिनिधि र कर्मचारीले सेवा दिने कुरो सजिलो र सरल हुनेर सेवाग्राहीलाई छिटोछरितो सेवा पाउनेमा आफू आसावादी रहेको बताउदै वडा अध्यक्ष सचीवले सेवाग्राही लाई कुनै ब्याक्तीगत ईसु नराखी काम गर्न अनुरोध गर्नु भयो।

कार्यक्रममा गैडहवा गाउँपालिका सुद्दोधन गाउँपालिका कन्चन गाउँपालिका सैनामैना नगरपालिका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय , वडा अध्यक्ष सचीव लगाएतले नागरिकता राहदानी राष्ट्रिय परिचयपत्र लगाएत नागरिकको आवश्यक धेरैनै हुने हुदा यो अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप सजिलो हुने आआफ्नो भनाइ राख्नु भएको थियोे ।

कार्यक्रममा अध्यक्षत्ता जिल्ला प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता राष्ट्रिय परिचयपत्र लगाएतको बारेमा धेरै समस्या जिल्ला प्रशासन आएकोले कानुनले दिएको आधारकाम हुने भएकोले सहजीकरणको लागि पालिका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष वडा सचिव लगाएत लाई दिएको अभिमुखिकरण तालिमले सेवाग्राहीलाई अबकेही सहज हुने भनाई राख्नु भएको थियोे ।कार्यक्रम आयोजना जिल्ला प्रशासन कार्यलय रुपन्देही र समन्वय गैडहवा गाउँपालिका सुद्दोधन गाउँपालिका कन्चन गाउँपालिका सैनामैना नगरपालिका रहेको थियोे । कार्यक्रमको सन्चालन गैडहवा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले गर्नु भएको थियोे ।


प्रकाशित : २०८० माघ १०, बुधबार १८:२०