ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

समाज परिवर्तनका लागि भुतपुर्व सैनिक तथा प्रहरीहरुको अहम भुमिकाः अध्यक्ष शर्मा

Lumbini Darpan 2 २०८० चैत्र १३, मंगलवार १७:०९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले समाजिक राजनीतिक परिवर्तनका लागि सेवा निवृत्त सैनिक तथा प्रहरीहरुको अहम भुमिका रहने बताउनुभएको छ । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सैनिक तथा प्रहरी मेहनत र परिश्रमी हुने भएकाले सामाजिक परिवर्तनमा भुमिका खेल्न सक्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष शर्माले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि यो संगठन अपरिहार्य रहेकाले सेवा पछिको समय खेर नफाल्न आग्रह गर्नुभयो । अध्यक्ष शर्माले नेकपा (एमाले) गरिखाने वर्गको वर्गको पक्षपोषण गर्ने पार्टी रहेको सिद्धन्तलाई व्यवहारमा लागु गर्ने पार्टी रहेकाले सम्पुर्णलाई पुर्व सैनिक तथा प्रहरीहरुलाई संगठनमा आवद्ध भई गोलबद्ध हुन अनुरोध गर्नुभयो । उहाँले एमाले सरकारमा गएको समयमा गरेका ऐतिहासिक तथा रचनात्मक विकासका काम, आवश्यक नीति निर्माण लगायतले पनि जनताको लोकप्रिय पार्टी भएको बताउनुभयो ।

जिल्लामा भेलामा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुका अध्यक्ष खिम बहादुर विसीले संगठनको नीति सिद्धान्त, अहिले सम्म गरिएका क्रियाकलाप तथा आगामी योजनाहरुको बारेमा स्पष्ट पानुभएको थियो । त्यस्तै संगठनका सचिव कृष्ण बहादुर शाहि (विजय) ले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बाबुराम बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भेलामा संगठनका केन्द्रिय सदस्य तथा पार्टीका जिल्ला कमिटी सदस्य टोप बहादुर थापा, सांगठनका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राम बहादुर बस्नेत, नेकपा (एमाले) शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल लगायतले शुभकामना मन्तब्य राख्दै संगठनलाई सक्रिय रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नयाँ भुतपुर्व सैनिक तथा प्रहरीहरुलाई संगठनमा स्वागत गरिएको छ ।

कार्यक्रमका अध्यक्ष खिम बहादुर विसीले संगठनले आगामी दिनमा पार्टीसंग समन्वय गरि सचेतनामुलक प्रशिक्षण सञ्चालन गने, जटिल तथा दिर्घरोगीहरुलाई राहत पदान, संगठनका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने, शारीरिक अपांगता भएका तथा अंगभंग भएका सदस्य तथा परिवारको पहिचान तथा क्षतिपुर्ती प्रदान, सदस्यता विस्तार जस्ता विभिन्न आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

पार्टी संगठनका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुका उप सचिव बालिका बुढाथोकीको स्वागत तथा सचिव कृष्ण बहादुर शाहि (विजय) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० चैत्र १३, मंगलवार १७:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech