ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाको नीति तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा

लुम्बिनी दर्पण २०८१ असार ५, बुधबार १९:४६
[sharethis-inline-buttons]

तिलोत्तमा —

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको दोस्रो नगरसभा तथा पाँचौ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषितर्फ ुबरु म गर्छु कृषि स् तर कहीं जान्न देश बिर्सीु भन्ने नारालाई आत्मसाथ गर्दै स्वदेशमै कृषिकर्मको लागि प्रोत्साहन गर्ने, उत्पादित कृषिजन्य वस्तुको लागि शित भण्डारण निर्माण, किसानलाई उपलब्ध गराइने मल, सिंचाई सुविधाका लागि किसान कार्ड बनाउने, पशुपालक कृषकलाई सहुलियत प्रदान गर्न कार्यविधि निर्माण गरी सहकारीमार्फत सुलभ भेटेनरी पसल संचालन गर्ने, फलफूल बिरुवाको आपूर्तिका लागि सामुदायिक वनसँग साझेदारी गरी गाउँघर नर्सरी स्थापना गर्ने र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना गरी तरकारी र फलफूल परीक्षण गर्नेजस्ता कार्यक्रम समेटिएको उनले बताए ।

साथै कृषिमा आत्मनिर्भर बन्न वडा नं ६ लाई दुग्ध पकेट क्षेत्र घोषणा गर्ने र पालिकाको एक उत्पादनलाई विशेष उत्पादनका रुपमा पहिचान गरी मेड इन तिलोत्तमाको अवधारणामा लैजाने र अतिथि सत्कारमा सोही उत्पादन चिनोको रुपमा पस्कने व्यवस्था मिलाइने उनले बताए । त्यस्तै, शिक्षातर्फ पालिकामा रहेका सामुदायिक विद्यालयको स्तरोन्नतिमा जोड दिँदै नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गर्ने, आगामी शैक्षिक सत्रदेखि नगरपालिकामा महिला विद्यालय संचालन गर्ने, नगरवासीको अध्ययन, अनुसन्धानको संस्कार वृद्धि गर्न सामुदायिक पुस्तकालय स्थापना गर्ने, विज्ञान प्रयोगशाला निर्माण एवं विद्यार्थीको विकासका लागि करियर गाइडेन्स, सृजनशील शुक्रबार कार्यक्रम, च्यालेन्ज फण्ड आदि संचालन गर्ने प्रमुख खाँणले बताए ।

वातानुकुलीत खोप केन्द्र संचालन गरी बाल स्वास्थ्य सेवालाई व्यवस्थित गर्ने, उपमेयरसँग गर्भवती कार्यक्रमलाई थप प्रभावकारी बनाई जिरो होम डेलिभरी पालिका घोषणा गर्ने, आयुर्वेदिक औषधिको सेवनले पनि निरोगी जीवनशैली अपनाउन सकिन्छ भन्ने उद्देश्यले निरोगी नगर कार्यक्रमअन्तर्गत, योग, ध्यान, नागरिक आरोग्या, भान्सा सुधार कार्यक्रम चलाइने उनले जनाए ।

लैंगिकमैत्रि पालिका घोषणा गरी दिगोपनका लागि सुचकमा आधारित रहेर विभिन्न कार्यक्रम संचालन गर्ने, युवामैत्री शासनका सुचक पूरा गर्दै यस वर्ष पालिकालाई युवामैत्री पालिका घोषणा गर्ने विषय प्राथमिकतामा राख्दै पालिकामा रक्तसंचार केन्द्र स्थापना, मुख्य चोकमा पार्किङ स्टेसन निर्माण, तिलोत्तमा लगानी सम्मेलनमा प्रस्ताव भएको ट्राम रे, यूएचटी दुग्ध प्रशोधन केन्द्र निर्माणमा समेत लगानी गरिने कार्यक्रममा समेटिएको छ ।

हरियाली नगरलाई कायम राख्न हरेक वडामा एक पार्क बनाउने, जोखमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना गरिने, सिक्स लेन सडकलाई केन्द्रिकृत गरी तिलोत्तमा हाइवे एम्बुलेन्स संचालन गर्ने, महिलालाई डिजिटल मार्केटिङसम्बन्धी तालिम प्रदान गरिने, भ्रष्टाचारजन्य क्रियाकलापप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचारजन्य क्रियाकलाप हुन नदिन पालिका सतर्क रहने, एक वडा एक किलोमिटर कालोपत्रे सडकलाई निरन्तरता दिई नागरिकलाई सरकार साथै भएको अनुभूति गराउने, पालिकाले प्रदान गर्ने सेवा व्यवस्थित गराउनका लागि एकल विन्दु सेवा केन्द्र स्थापना गर्ने, रोजगार तथा अन्य सिलसिलामा विदेश भएका छोराछोरी आउन समय लाग्ने भएकाले बुवाआमाको मृत्यु हुँदा छोराछोरी पर्खनु पर्ने भएकाले सो का लागि शव चिस्यान सेवा सुरक्षित प्लान्ट बनाउने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।


प्रकाशित : २०८१ असार ५, बुधबार १९:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech