ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले प्रति जनविश्वास बढ्दो : नेता न्यौपाने, बाणगंगाको नगर अधिवेशन भाद्र १० भित्र हुंदै

Lumbini Darpan 2 २०८१ श्रावण ११, शुक्रबार ०६:११
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा (एमाले) बाणगंगा नगर अधिवेशन यही भाद्र १० गते भित्र सम्पन्न गर्ने भएको छ । एमाले बाणगंगा नगर पार्टी कार्यालय जितपुरमा सम्पन्न नगर सचिवालयको वैठकले यस्तो निर्णय गरेको एमाले बाणगंगाले जनाएको छ । नगर सचिवालय वैठकले अधिवेशनका निम्ति आवश्यक निर्णय लिनका निम्ति नगर पदाधिकारीलाई अख्तियारी समेत प्रदान गरेको छ । वैठकले पार्टी सदस्यता नविकरण जोड दिएको छ ।

वैठकमा एमाले केन्द्रिय सदस्य एवम् केन्द्रिय कृषि तथा पशुपंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेले एमाले प्रति जनविश्वास बढदो रहेको चर्चा गर्दै समग्र जिल्लाको विकास प्रति साझा दृष्ट्रिकोण निर्माणमा जोड दिनु भयो ।

त्यस्तै नेकपा (एमाले)का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले जनअपेक्षा पुरा गर्न जनप्रतिनिधीले विकास निर्माणका काममा तिव्रता दिनुपर्नेमा जोड दिदै पार्टी र जनप्रतिनिधी संग संगै अगाडी बढनु पर्नेमा जोड दिनु भयो । प्रदेश सभा सदस्य पंथीले जन अपेक्षा पुरा गर्न योजनाको प्राथमिकीकरण गर्दै ठिक ठिक स्थानमा बजेट विनियोजनमा आफुले जोड दिएको स्पष्ट पार्नु भयो ।

वैठकमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीलाई समुदायका हरेक गतिविधीसंग जोडेर लैजानु पर्ने धारणा राख्नु भयो ।

वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरीले सबै जात जाति वर्ग समूदायको पक्षमा पार्टीले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् एमाले पूर्व जिल्ला अध्यक्ष डम्मर शर्माले ब्यक्ति केन्द्रित चरित्र त्यागेर सामुहिक नेतृत्व प्रणालीमा विश्वास गर्दै संस्थागत प्रणालीको विकासमा जोड दिन आग्रह गर्नु भयो ।

वैठकमा एमाले पूर्व जिल्ला अध्यक्ष एवम् एमाले नेता झविलाल पोख्रेलले सामाजिक संजाल मार्फत हुने झुठा विषय र ब्यक्तिको चरित्र हत्या गर्ने काम प्रति इंगित गर्दै त्यस्ता गतिविधीको पार्टीले आगमी दिनमा कानूनी कार्वाहीको बाटो रोज्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले नगरको विकासमा सबै राजनैतिक दलसंग सहकार्य गर्दै नगरको समग्र विकासमा आफुले ध्यान दिएको बताउनु भयो ।
एमाले बाणगंगा नगर उपाध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षता, नगर सचिव विष्णु गिरीको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु धर्मराज भुसाल, द्रोणराज सुवेदी, विमला चौधरी, पूर्णकला सुनार, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला सचिव सिवि गहतराज, जिल्ला उपसचिव देवी बहादुर पोख्रेल, एमाले जिल्ला सचिवालय तथा जिल्ला कमिटी सदस्यहरु लगायतका नेताहरुको आतिथ्यता वैठक सम्पन्न भएको एमाले बाणगंगा नगरक कमिटी उपसचिव चेतनारायण भण्डारीले जानकारी दिनु भयो ।


प्रकाशित : २०८१ श्रावण ११, शुक्रबार ०६:११

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech