ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले बाणगंगाको दोस्रो अधिवेशनका लागि भदौ १ गते प्रतिनिधि छनौट हुने, यस्तो छ तयारी !

Lumbini Darpan 2 २०८१ श्रावण २९, मंगलवार १७:३४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । भदौ ७ गते सिद्धार्थ क्याम्पसमा हुन गईरहेको दोस्रो अधिवेशनको तयारी तिब्र बनाईएको हो । आज बसेको नेकपा (एमाले) बाणगंगा नगर कमिटीको नवौं पुर्ण बैठकले विभिन्न महत्वपुर्ण निर्णय सहित तयारी अन्तिम चरणमा पुगेको नगर कमिटीका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो ।

नवौं पुर्ण बैठकले भदौ १ गते ११ बजे ११ वटै वडामा अधिवेशनका प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय गरेको छ । अधिवेशनका लागि खुल्ला तर्फबाट २७ सय ६२ पार्टी सदस्य मध्ये २५ जना बराबर एक जनाका दरले प्रतिनधि छनौट गर्ने, १ सय २९ जना दलित सदस्य मध्ये १५ जना बराबर १ जना प्रतिनिधि छनौट गर्ने, छनौट हुने ३ जना प्रतिनिधि मध्ये १ जना महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने, कुल प्रतिनिधि संख्याको १५ प्रतिशत युवा अनिवार्य प्रतिनिधि हुनुपर्ने र नगर कमिटीमा रहेका ८० जना आयोजक प्रतिनिधिको रुपमा रहने व्यवस्था भएको छ ।

अधिवेशनको उद्घाटन संघिय सरकारका भूमि, व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने तय भएको नगर कमिटी सचिव बिष्णु गिरीले जानकारी दिनुभएको छ ।

अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि तयारी स्वरुप विभिन्न उप समितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । प्रतिनिधि जाँचबुझ र व्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी सचिव बिष्णु गिरी, खाद्यान्न ब्यस्थापन उप समितिको संयोजकमा नगर कमिटी उपाध्यक्ष मुक्त बहादुर कार्की, मञ्च ब्यबस्थापन उप समितिको संयोजकमा कृष्ण बहादुर विक, स्टेशनरी तथा खादा ब्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी उप सचिव चेत नारायण भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै आर्थिक ब्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको संयोजक रहने गरि सदस्यमा नगर कमिटीका पदाधिकारी रहने छन् ।

बैठकले अधिवेशनका लागि राजनैतिक प्रतिवेदनको जिम्मेवारी नगर कमिटी अध्यक्ष युवराज पोख्रेल, सांगठनिक प्रतिवेदन सचिव बिष्णु गिरी तथा आर्थिक प्रतिवेदन उप सचिव चेतनारायण भण्डारीलाई प्रदान गरिएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज गिरधारीलाल न्यौपानेले एमाले प्रति जनविश्वास बढ्दो रहेको बताउँदै नागरिकका आवश्यकता पुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) बाणगंगा नगर कमिटीका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता रहेको बैठकमा पार्टी जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, निवर्तमान अध्यक्ष डम्मर शर्मा, पुर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता बिष्णु पन्थी, प्रदेश कमिटी सदस्य धनु अधिकारी, केन्द्रिय सल्लाहकार परिषद सदस्य कासिराम बेल्बासे लगायतको अाितथ्यता रहेको थियो ।

बैठकमा बाणगंगाका ११ वटै वडाका पार्टीका वडा ईन्चार्जहरु, ११ वटै वडाका वडा कमिटी अध्यक्षहरु उपस्थिती रहेको बैठक नगर कमिटी सचिव बिष्णु गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ श्रावण २९, मंगलवार १७:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech