ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ट्रम्पलाई गजामा ‘एथ्निक क्लेनजिङ’ नगर्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको चेतावनी

लुम्बिनी दर्पण २०८१ माघ २४, बिहीबार १७:०२
[sharethis-inline-buttons]

 

महासचिव गुटेरेस र राष्ट्रपति ट्रम्प। फाइल तस्बिर।महासचिव गुटेरेस र राष्ट्रपति ट्रम्प। फाइल तस्बिर।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गजापट्टी आफ्नो स्वामित्वमा लिने घोषणा गरे पछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ट्रम्पलाई गजा क्षेत्रमा जातीय सफाया ९एथ्निक क्लेनजिङ० नगर्न भनेका छन्।मंगलबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गजा आफ्नो अधीनमा लिने र त्यहाँका प्यालेस्टिनीलाई छिमेकी इजिप्ट र जोर्डन लगायत देशमा पुनर्वास गराउनुपर्ने बताएका थिए।ुसमाधान खोज्दा, हामीले समस्यालाई अझ जटिल बनाउनु हुँदैन। अन्तर्राष्ट्रिय कानूनी मान्यता प्रति बफादार रहनु आवश्यक छ। कुनै पनि प्रकारको जातीय सफाया गर्नबाट बच्नु अनिवार्य छ,ु गुटेरेसले युएन समितिका सदस्यहरू सम्मिलित एक पूर्वनिर्धारित बैठकमा बुधबार भने।ुहामीले दुई(राज्य समाधान ९टु(स्टेट सोल्युसन० प्रति पुनः दृढता व्यक्त गर्नुपर्छ,ु उनले भने।
गुटेरेसले ट्रम्पको नाम नलिए पनि उनका प्रवक्ता स्टेफान डुजारिकले उनको टिप्पणीलाई ट्रम्पको प्रस्तावप्रति प्रतिक्रियाका रूपमा लिन मिल्न भनेको समाचार संस्था रोएटर्सले जनाएको छ।गुटेरेसले जोर्डनका राजा अब्दुल्लाहसँग पनि सो क्षेत्रको स्थितिका बारेमा बुधबार कुरा गरेका थिए।
अब्दुल्लाहले अर्को हप्ता वासिङटन गएर ट्रम्पलाई अरब राष्ट्रहरूको तर्फबाट संयुक्त सन्देश दिने छन् भनेर वेस्ट बेंकमा शासन गर्ने प्यालेस्टिनी अथोरिटीका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि दूत रियाद मन्सुरले बताए।ट्रम्पको घोषणाको गजामा शासन गर्ने हमास, प्यालेस्टिनी अथोरिटी अनि सबै अरब राष्ट्रहरूले विरोध गरिसकेका छन्।हमासले उनको घोषणालाई हास्यास्पद र बेतुकको भनेको छ। यसले गजामा फर्किएको शान्ति भंग गर्ने र पुनः तनाव सिर्जना गर्ने जनाएको छ।गजाको स्वामित्व अमेरिकाले लिने र त्यहाँ रहेका सबै खतरनाक तथा नपड्किएका बम र अन्य हतियारहरू नष्ट गर्ने ट्रम्पले मंगलबार भनेका थिए।अमेरिकी मिडिया सिएनएनका अनुसार पत्रकारहरूले ट्रम्पलाई त्यसो भए गजामा अमेरिकी सेना पठाउन लागिएको हो भनेर प्रश्न गरेका थिए।जबाफमा ट्रम्पले त्यसलाई अस्वीकार गरेनन्।हामी आवश्यकता अनुसार गर्नेछौं। यदि आवश्यक परे त्यसो गर्न पनि सक्नेछौं। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौं,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको थियो।उनले गजाको स्वामित्व अमेरिकाले लिएपछि त्यहाँ मात्रै नभई पूरै मध्यपूर्वमा दीर्घकालीन स्थिरता रहने बताएका थिए।गजामा युद्धविराम घोषणा भएपछि हजारौं हजार मानिसहरू आफ्नो घरमा फर्किएका छन्। ट्रम्पले भने अहिल्यै प्यालेस्टिनीहरू फर्कनु उचित नरहेको बताएका थिए।
ुगजा खण्डहर बनेको छ। बस्नका लागि उचित भइसकेको छैन। किन मानिसहरू फर्किरहेका छन्। बरू मध्यपूर्वकै अन्य देशहरूमा बस्नु उनीहरूका लागि राम्रो हुनेछ,’ ट्रम्पले भने।ट्रम्पले गजामा युद्धिविराम गर्न र बन्धकहरूको रिहाइको श्रेय पनि आफूले लिएका थिए। राष्ट्रपतिमा आफ्नो आगमनपछि इसराइल र हमासलाई दबाब बढेको उनले बताए।

 


प्रकाशित : २०८१ माघ २४, बिहीबार १७:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech