ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई विश्वास गर्दा तीन लाख सहित गयो जमुनाको ज्यान

लुम्बिनी दर्पण २०८१ माघ २६, शनिबार १४:२२
[sharethis-inline-buttons]

रुकुम पश्चिममा एक महिला अनलाईन ठगीको सिकार बनेकी छन्। केही दिन अगाडी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाईली लाई सामाजिक सञ्जालमा दश लाख रुपैयाँको गिफ्ट पाएको अपरिचित व्यक्ति बाट जानकारी आउँछ । उनलाई अनलाईन ठगीको प्रलोभनले मन तान्छ । कुराकानी गर्दै गर्दै जादा जमुनालाई ती व्यक्तिले केही रकम पहिले जम्मा गरेपछि गिफ्ट बापत ८ लाख रुपैयाँ पाउने जानकारी गराउँछ ।उनीहरुको कुराकानी बढ्दै जाँदा बारगेनिङ गरेर जमुनाले आफु सँग भएको गरगहना , नगद जम्मा गरेर ३ लाख रुपैयाँ पठाउँछिन अपरिचित व्यक्तिलाई रकम पठाएको केही समयमै उनलाई ब्लग गरिन्छ ।
गिफ्ट पाउन लोभमा उनले आफुलाई ठगिरहेको थाहा नपाएपछी तनाब लिएर उनी घर बाट निस्किन पछिल्लो दिन घर नजिकै मृत अवस्थामा फेला परिन्। उनको श्रीमान रोजगारीका लागी भारतमा गएका छन्। श्रीमान् विनोद विकलाई फोन गरेर आफू ठगिएको बारेमा जानकारी गराएर उनी मृत फेला परेकी छन । शुक्रवार उनको घर नजिकैको जंगलमा शव फेला परेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले शुक्रवार बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए । उनका अनुसार अनलाईन ठगीको कुनै निवेदन नपरेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । आफ्नै सलले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा परेर तीन लाख रुपैयाँ डुबेपछि तनावमा रहेको पारिवारिक स्रोतले बताएको छ । उनलाई १० लाख बराबरको गिफ्ट परेको म्यासेज आएपछी जमुनाले ३ लाख रुपैयाँ दिएकी थिइन्। उनले पैसा पठाउना साथ ब्लग गरिएको थियो ।
आफु सँग भएको गरगहना र नगद अपरिचित व्यक्तिको खातामा जम्मा गरेपछि उनलाई ब्ल्क गरिएको परिवारले जनाएको छ । जमुना उनका सासुससुरा सँगै बस्दै आएकी थिईन्। पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, ईमेल लगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले , गिफ्ट, चिठ्ठा र पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । बिभिन्न प्रलोभन देखाई ठगी गर्ने र त्यसपछी धेरैले आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । साइबर ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् ।

 

 


प्रकाशित : २०८१ माघ २६, शनिबार १४:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech