ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको ‘जरा केन्द्रित अभियान’ : हरेक घर घरमा पुग्ने तयारीमा

Lumbini Darpan 2 २०८१ फाल्गुन ३, शनिबार १९:०५
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तु जिल्लामा जरा केन्द्रित अभियान मार्फत हरेक घर घरमा पुग्ने तयारीमा जुटेको छ । पार्टि जिल्ला कमिटिको द्रोस्रो बैठकले पार्टिलाई हरेक मतदाताको घरघरमा जोड्ने गरि ३ महिना सम्म अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा सम्वोदन गर्दै प्रमुख अतिथि पार्टि केन्द्रीय सदस्य तथा भुमि व्यवस्था तथा सहकारी मन्त्रि बलराम अधिकारीले पार्टिलाई माथी पुर्याउन कामका जिम्मेवारीलाई लिनुपर्ने बताए । कपिलवस्तुलाई केन्द्रले हेर्ने नजर पहिलेको तुलनामा धेरै फरक भएको बताए । जिल्लाले केन्द्रमा आफ्नो विश्वास राख्न सक्ने भएकाले त्यसलाई कायम राख्न जरुरी रहेको बताए । फरक प्रंगमा बोल्दै अधिकारिले जनता सङ बोलेको कुरा पूरा गर्ने बेला बिरोध गर्न नमिल्ने बताए । चुनावका समयमा जनतालाई भुमी सम्बन्धि समस्या समाधान गर्छु भन्दै भोट लिने अहिले विधेकको विरोध गर्न नमिल्ने बताए । भुमिहिन सुकुम्बासीलाई जग्गा सरकारले दिने कुरामा विश्वस्त रहन आग्रह गरे । अव्यवस्थित बसोबास गरिरहेका जनतलाई हटाउन नसकिने हुदा केही कर लिएर यसको व्यवस्थापन सरकारले गर्ने बताए ।

बैठकमा जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपानेले नेकपा एमालेले गरेका काम जनताका बिचमा राखेर जनतलाई सोध्यो भने पनि जनताले खुलेरै भन्न सक्ने हुदा एमालेलाई सिध्याउन खोज्ने गिरोह सफल नहुने बताए । एमालेलाई गरिब जनता संगको सवाल भएको हुदा यसले जनताको हितमा निरन्तर काम गर्दै आएको छ । अहिले एमालेले भुमि सम्बन्धी समस्या समाधान गर्यो भने पुन जनता एमालेमय हुने हुदा यसको विरोधमा लागेको बताए । उनले जनतालाई आलोचना गरेर होइन जनताको राम्रो कामको प्रशम्सा गरेर जनतालाई एमाले बए बनाउन सके ८४ मा चुनाव जित्न सकिनेमा जिकिर गरे ।

केन्द्रिय सदस्य सुशील कुमार श्रिवातस्वले एमाले नेतृत्वको सरकारले गरेका राम्रो कामको प्रचार भएको बताउनु भयो । पार्टि केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल प्रोख्रेलले भुमिहिनका समस्या समाधानमा लागि पार्टिले गरेका योगदानको चर्चा गर्नु भएको थियो । प्रदेश सदस्य डम्मर शर्माले अभियानले जनता सँग अन्तरकृया गरि रचनात्मक सुझाव ग्रहण गरि लागू गर्ने बताउनु भयो ।

दोस्रो बैठकले फागुन ७ गते विजयनगरमा हुने जिल्ला स्तरीय प्रशिक्षणमा जिल्ला कमिटि, पालिका कमिटिका पदाधिकारी र जन संगठनका जिल्ला पदाधिकारी र सो भन्दा उपल्लो कमिटिलाई सहभागी गराउने निर्णय भएको जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनु भयो ।

एमाले जिल्ला सचिव सिबि गहतराजले जिल्ला कमिटिमा २८ जना सदस्य मनोनित गरिएको बताउनु भयो । बैठकमा १० पालिकाका अध्यक्षले वडा तथा टोल कमिटि गठन भएको रिपोटिङ गरेका थिए ।

 


प्रकाशित : २०८१ फाल्गुन ३, शनिबार १९:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech