ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कुम्भ मेला दुर्घटना शोकमा डुब्यो देवदह, घाइतेको देवदह र बुटवलमा उपचार हुँदै, आज भलुही बजार बन्द

लुम्बिनी दर्पण २०८१ फाल्गुन ६, मंगलवार १४:५६
[sharethis-inline-buttons]

रुपन्देहीको देवदहबाट कुम्भ मेला स्नान गर्न भारत गएका तिर्थालु सवार गाडी दुर्घटनाका घाइतेलाई गोरखापुरको अस्पतालबाट नेपाल ल्याई उपचार सुरु गरिएको छ । भारतीय एम्बुलेन्समा नेपाल ल्याइएका घाइतेहरुको भलुहीस्थित देवदह मेडिकल कलेज र बुटवलको मर्सी सिटी अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।
सोमवार साँझ ७.३० मा नेपाल ल्याइएका घाइतेहरु मध्ये आविस्कार पराजुली र यमकला मगरको भलुहीको देवदह मेडिकल कलेज र कोपिला पोखरेल र सुभम पोखरेलको बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका आविस्कार पराजुलीको हात, खुट्टा र करंगमा चोट लागेको छ भने यमकला मगरको दुईवटा खुट्टामा चोट रहेको देवदह मेडिकल कलेजले जनाएको छ । घाइते कोपिला पोखरेलको गर्धनमा चोट लागेको छ भने सुभम पोखरेललाई कुनैपनि चोट पटक नलागेको परिवारस्रोतले सेतोमसीलाई जानकारी दिएको छ । त्यसैगरी घटनामा मृत्यु भएकाहरुको शव गएराती १ बजे नेपाल ल्याइएको छ । मृतकमध्ये गणेश खनाल र दिपा खनालको शव दाहसंस्कारको लागि त्रिवेणी लगिएको छ भने गीता शर्मा पौडेलको छोरा अध्ययनको क्रममा अष्ट्रेलियामा रहेकोले छोरा आएपछि अन्तिम संस्कारको प्रक्रिया अघि बढ्ने देवदह ९ का पुर्व वडाअध्यक्ष केशव भट्टराईले जानकारी दिए ।सवारी दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएपछि देवदह शोंकमा डुबेको छ । देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले शोंक वक्तव्य जारी गर्दै दुर्घटनाले देवदहवासी शोंकमा डुबेको बताएका छन् । त्यसैगरी शोंकमा मंगलवार देवदहको भलुही बजार बन्द गरिएको छ । भलुही बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकी गीता शर्मा पौडेल तथा व्यवसायी खनाल दम्पतीको निधन भएको शोंकमा बजार बन्द आह्वान गरिएको समितिले जनाएको छ ।
भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी सोमबार बिहान ४ बजे भारतको सलेम्पुरको आजमगढमा दुर्घटना भएको थियो । कुम्भमेलाबाट फर्किदै गर्दा उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो ।

 

 


प्रकाशित : २०८१ फाल्गुन ६, मंगलवार १४:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech