ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमालेको ‘जरा अभियान’ बाट जनताका सवाललाई पार्टीले ब्यवस्थापन गर्छ : ईन्चार्ज न्यौपाने

Lumbini Darpan 2 २०८१ फाल्गुन ६, मंगलवार १९:२०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा (एमाले) प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ कपिलवस्तुको प्रथम वैठक जिल्लाको बैरियामा महत्वपूर्ण निर्णय गरी सम्पन्न भएको क्षेत्रीय कमिटीले जनाएको छ । वैठकले तीन महिने वडा केन्द्रित पार्टी निर्माण (जरा) अभियान २०८१ केन्द्रित निर्णयहरु गरेको जनाएको छ । प्रथम वैठकले वडा, पालिका स्तरका वैठक, भेला, प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको छ । बाणगंगा नगर कमिटी वैठक फाल्गुण ११ गते, शुद्धोधन गाउँ कमिटी वैठक फाल्गुण १३ गते, मायादेवी गाउँ कमिटी वैठक फाल्गुण १०.गते सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ ।

सोही वैठकले वडा तहका वैठक फाल्गुण २० गते भित्र सम्पन्न गर्ने जनाएको छ । वैठकले पार्टी सदस्यता नविकरण तथा विस्तार चैत्र १५ गते भित्र सम्पन्न गर्ने भएको छ । पार्टीलाई प्रविधीसंग जोडन सबै पार्टी सदस्यलाई चैत्र १५ भित्र पार्टीको एप्समा जोडने निर्णय गरेको छ । सोही वैठकले जनप्रतिनिधीको कार्य सम्पादनमा समेत जोड दिदै पार्टीको निर्वाचनको घोषणा पत्रको अध्ययन, समिक्षा गर्ने जनाएको छ ।

सोही वैठकले निर्वाचन क्षेत्रमा रहनु भएका केन्द्र, प्रदेश र जिल्ला, नगर तहका जनसंगठनका अगुवाहरुको प्रशिक्षण फाल्गुण १७ गते सम्पन्न गर्ने जनाएको छ ।

वैठकले वडा तथा टोल स्तरका प्रशिक्षण् फाल्गुण २५ भित्र संचालन गर्ने निर्णय गरेको छ । पार्टीले समुदाय स्तरमै पुगी सुझाव संकलन कार्यका लागि पालिका स्तरमा योजना निर्माण गरी वडा, टोल र बस्ती स्तरमा कार्यान्वयन गर्ने जनाएको छ ।

वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले जरा अभियानबाट जनताका सवाललाई पार्टीले सही ढंगले ब्यवस्थापन गर्ने बताउनु भयो। वैठकमा केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले नेपाली समाजको विकासलाई सही ढंगले बुझनुपर्नेमा जोड दिनु भयो । नेता पंथीले एमाले पार्टीले विगतदेखी नै ऐतिहासिक महत्वपूर्ण जनमुखी निर्णय गर्दै आएको स्पष्ट पार्नु भयो । प्रदेश सभा सदस्य पंथीले कपिलवस्तुको विकासका सन्दर्भमा धेरै महत्वपूर्ण काम भएको तर सिचाईका सन्दर्भमा महत्वपूर्ण कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रथम वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरी, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु डम्मर शर्मा, चक्रपाणी अर्याल, धर्मराज भुसाल, द्रोणराज सुवेदी, भगवानदास चौधरी लगायतले मन्तब्य राख्नु भएको थियो । वैठक नेकपा (एमले) प्रतिनिधी सभा क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक शंकर पाण्डेको अध्यक्षता, सह–संयोजक विश्व कार्कीको स्वागत मन्तब्य र सचिव लक्ष्मण प्रसाद बेल्बासेको संचालनमा सम्पन्न वैठकमा एमाले जिल्ला सचिव सिवि गहतराज, उपसचिव देवी बहादुर पोख्रेलको आतिथ्यता रहेको प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ कपिलवस्तुले जनाएको छ ।

 


प्रकाशित : २०८१ फाल्गुन ६, मंगलवार १९:२०

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech