चन्द्रागिरिमा एक युवकले गरे आत्मदाहको प्रयास

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।फेसबुक लाइभमा आफूले प्रहरी प्रशासन देखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् ।
उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् ।उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् । अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ ।

 


प्रकाशित : २०८१ फाल्गुन २८, बुधबार १३:०२