ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संघियता विरुद्ध राजधानी केन्द्रित कार्यक्रम प्रचारका लागि रा.ज.मो कपिलवस्तुको मोटरसाईकल र्‍याली सहित ठाँउ ठाँउमा कोणसभा

लुम्बिनी दर्पण २०८१ चैत्र १४, बिहीबार १५:१८
[sharethis-inline-buttons]

विनोद परियार /लुदस
राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारी र प्रचारका लागि आज राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाको विभिन्न स्थानमा मोटरसाईकल र्‍याली र कोणसभा गरिरहेको छ । कपिलवस्तुको पिपराबाट शुरुभएको मोटरसाईकल र्‍याली ४ नं, बोडगाँउ , बनगाई गोरुसिंगे बुढ्ढि चोकमा पुगेको छ भने पश्चिमतिर का मुख्य मार्गका चोकहरुमा यतिबेला कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ ।

कोणसभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासे, नेपाल मजदुर किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल ने.कपा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षेत्री , संघियता विरुद्धको मोर्चा का जिल्ला संयोजक पिताम्बर खनाल लगाएतका नेताहरुले संम्बोधन गरिरहनुभएको छ । यहि चैत्र २४ गते काठमाण्डौ मा प्रदेश खारेजी, संघियता खारेजीको आन्दोलनका लागि सवैलाई सहयोग सहकार्य गर्न र देश डुबाउने संघियता विरुद्ध आ–आफ्‌नो स्थानबाट सवै लाग्नुपर्नेमा नेताहरुको जोड छ ।
यस अगाडी पनी मोटरसाईकल र्‍याली जनभेटघाट, आर्थिक संकलन लगाएतका तयारी पुरा भएको जिल्ला सदस्य शिद्धि आचार्यले जानकारी दिनुभयो ।

भेटघाटका क्रममा जनताले संघीयता मन नपराएको र त्यसविरुद्ध हुने आन्दोलनलाई सहयोग गर्न तयार रहेको राजमो नेताहरू बताउँछन् । संघीयताले अनावश्यक प्रशासनिक खर्च बढाएको, विकास रकम कटौती गरेको, कर बढाएको र देशैभरी भुरे टाकुरे भीआईपीहरू सिर्जना गरेको स्थानीयको बुझाई छ ।

राजमोले सञ्चाल गर्न लागेको संघीयताविरुद्धको आन्दोलनको प्रचार स्वदेशमा मात्र नभइ प्रवासमा समेत उस्तै चलिरहेको छ ।

भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न सहरहरूमा प्रचारात्मक कार्यक्रम गरिरहेको छ भने मूलप्रवाहका कैयौँ कार्यकर्ता आन्दोलनका लागि स्वदेश फर्किएका छन् ।

यसैगरी संसारका अन्य देशहरूमा समेत प्रवासी नेपालीले संघीयताविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

राजमोले चैत २४ गतेदेखि सञ्चालन गर्न लागेको संघीयताविरुद्धको आन्दोलनका लागि तयारी गरिरहेको छ । प्रचारप्रसार, आथिर्क संकलनलगायत व्यवस्थापनको तयारी भइरहेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

कायक्रमको प्रचारका लागि रक्तिम सांस्कृति अभियानका कलाकारहरूले समेत यही चैत १५ देखि सडक सांस्कृतिक कार्यक्रम गर्दैछन् ।


प्रकाशित : २०८१ चैत्र १४, बिहीबार १५:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech