ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

झलनाथको टिप्पणी– गणतन्त्र आम जनताको भएन, बजेटमा क्रान्तिकारी भूमिसुधारको ‘क’ पनि आएन’

लुम्बिनी दर्पण २०८२ जेष्ठ १५, बिहीबार १३:२७
[sharethis-inline-buttons]

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको गणतन्त्रको वर्ग स्वरुप पुँजीवादी भएको बताएका छन् । यसले मुठ्ठीभरका दलाल पुँजीपति वर्गको हितमामात्र भएको उनले बताए ।

आज गणतन्क्र दिवसको दिन आयोजित कार्यत्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘यो गणतन्त्र मुठ्ठीभरका दलाल पुँजीपति वर्गका निम्तिमात्र स्थापित छ । यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरुको हितका निम्ति स्थापना गरिएको थिएन, तर अहिले हाम्रो देशको गणतन्त्र आम जनताको गणतन्त्र भइरहेको छैन । अहिले मुठ्ठिभरका हिजोका सामन्त परिवर्तित दलाल पुँजीपति वर्गहरुको गणतन्त्र बनिरहेको छ ।’

पूर्वप्रधानमन्त्री खनालले थपे, ‘यो गणतन्त्रको वर्ग स्वरुप भनेको पुँजीवादी गणतन्त्र भयो । हाम्रो समाजको वर्गस्वरुप अहिले पुँजीवादी समाजको रुपमा रुपान्तरित भएको छ । त्यसकारण अहिलेको जुन राजनीतिक व्यवस्था छ यो पुँजीवादी राजनीतिक व्यवस्था हो । यो संसदीय व्यवस्था पुँजीवादी संसदीय व्यवस्था हो र यसप्रकारको व्यवस्थाको नायक भनेको अनिवार्यतः दलाल पुँजीपति वर्ग हुन्छ । श्रमिक वर्ग बन्नै सक्दैन ।’

पुँजीवादी तन्त्रमा श्रमिक वर्ग आन्दोलनमा होमिने तर अवसर नपाउने उनले बताए । यद्यपि पुँजीपति वर्गले श्रमिकहरुलाई साथमा नलिइकन परिवर्तन गर्न नसक्ने भन्दै उनले अहिले नेपालमा त्यस्तै भइरहेको टिप्पणी गरे ।

‘पुँजीवादी क्रान्तिमा आम श्रमिक जनतालाई यसरी होमिन्छ, विस्तारै विस्तारै पुँजीपति वर्गले आफ्नो अधिनायकत्व स्थापना गरेर छाड्छ । आज देशमा त्यही भइरहेको छ,’ उनले भने ।

राजनीतिक परिर्वतनका लागि शहीद भएकाहरुलाई सरकारले शहीद घोषणा समेत गर्न नसकेको भन्दै ऊनले आक्रोश व्यत्त गरे । विगतमा सशस्क्र त्रान्ति गरेको माओवादीप्रति लक्षित गर्दै उनले भने, ‘हिजो जनताले जुन ढंगको अधिकार प्राप्तिका लागि संघर्ष गरे, बलिदान गरे, शहीदहरुको यत्रो श्रृंखला तयार भयो ती शहीदहरुलाई शहीद भन्न पनि सक्दैन यो सरकार । शहीद घोषणा गर्न भन्दा पनि मान्दैन । जसले आफ्नो जिन्दगी दिइसक्यो । कयौं यस्ता शहीदहरु हुनुहुन्छ देशभरी जसलाई शहीद घोषणा पनि गरिएको छैन । त्यतिबेला काम गरिरहेका, आफूलाई क्रान्तिकारी भन्ने नेताहरुलाई त्योबारेमा चिन्ता पनि छैन ।’

उनले नेपालका कम्युनिष्ट नेताहरु सत्तामा पुग्दा पनि श्रमिक वर्गको हितमा काम गर्न नसकेको उनले बताए । क्रान्तिकारी भूमिसुधार लागू गर्ने बाचा गरेर सत्तामा पुगे पनि लागू गर्न नसकेको बताउँदै उनले भने, ‘हिजो हामी देशभरी कराउँदै हिँडेका के थियो भने सत्तामा पुग्नेविक्तिकै त्रान्तिकारी भूमिसुधार लागू गर्ने छौं । तर खै ? १८ वटा बजेट आए तर क्रान्तिकारी भूमिसुधारको क पनि आएन ।’


प्रकाशित : २०८२ जेष्ठ १५, बिहीबार १३:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech