ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नौमती पञ्चे बाजा तालिम, साँस्कृतिक कला संरक्षणमा जोड दिएकाछौ ः अध्यक्ष थापा

Lumbini Darpan 1 २०८२ पुष १२, शनिबार ०६:०८
[sharethis-inline-buttons]

लुदस, विजयनगर, कपिलबस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका(४, त्रिपालनगरमा सञ्चालित १ महिने नौमती पञ्चे बाजा तालिमको समापन भएको छ । त्रिपालनगरमा रहेको संगम आमा समूहमा आबद्ध महिलाहरुका लागि नौमती पञ्चे बाजा तालिम सुरु गरिएको थियोे ।

संगम आमा समूहको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा सो तालिम सञ्चालन गरिएको थियोे । समुदायबाट लोप हुँदै गएको परम्परागत साँस्कृतिक कलाको संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने उद्देश्यले नौमती पञ्चे बाजा बजाउन सिक्ने तालिममा आबद्ध सिकारुहरुको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले परम्परागत साँस्कृतिक धरोहर जोगाउँदै लोक बाजा सिकाई र संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । उनले आमा समूहका महिलालाई व्यावसायिक हिसाबले अगाडी बढ्नुपर्नेमा जोड दिए ।

अहिले पञ्चे बाजा लोकप्रिय हुँदै गएको बताउँदै चाँसो दिई यसमा लाग्नुपर्ने अध्यक्ष थापाले जिकिर गरे । पञ्चे बाजाको माग पनि बढ्दै गएको हुँदा समाजमा विद्यामान रहेका विकृति, विसंगति हट्नुको साथै आयआर्जनको पाटो समेत बलियो हुने उनको भनाई छ ।

यस्तै संगम आमा समूहकी अध्यक्ष भूमा देवी बस्यालले समुदायमा साँस्कृतिक कला जगेर्ना तथा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले १ महिने पञ्चे बाजा तालिम प्रदान गरिएको बताइन् ।

तालिमले स्थानीय समुदायमा साङ्गीतिक कौशल वृद्धि गर्ने विश्वास व्यक्त गर्दै यसले नेपाली समुदायमा आफ्नो पहिचान कायम गर्दै बाह्य विकृतिलाई न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाई छ ।

कार्यक्रमलाई ४ का वडा अध्यक्ष तिलकराम कँडेल, कार्यपालिक सदस्य टंक बहादुर सुनार, समाजसेवी शान्ति रोका, सरिता पाण्डे लगायतले सम्बोधन गरेका थिए ।


प्रकाशित : २०८२ पुष १२, शनिबार ०६:०८

Lumbini Darpan 1

लेखकबाट थप

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न
  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास
  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय
  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही
  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech